स्राेत र खर्च क्षमता बिर्सेर ठुलाे बजेट ल्याइँदै
काठमाडौँ । स्रोत र खर्च क्षमता बिर्सेर सरकारले छुट सुविधा, तलब तथा भत्ता वृद्धि र मतदाता रिझाउने कार्यक्रमसहित ठूलो आकारको बजेट ल्याउने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आइतबार अपराह्न ४ बजे संसद्मा पेस गरिने आगामी आर्थिक वर्षको बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ । ‘कम्तीमा सवा १७ खर्ब, बढीमा १७ खर्ब ४५ अर्ब हुने…
Read More




