गायक जोन लामाको नयाँ गीत भण्डारा बजारमा विमोचन
बैशाख ११, रत्ननगर । लोक दोहोरी गायक तथा संकलक जोन लामाको नयाँ गीत भण्डारा बजारमा बिमोचन गरिएको छ । रत्ननगरमा मंगलबार एक कार्यक्रमका बीच गीतको विमोचन गरिएको हो । पुर्वी चितवनको भण्डारा बजार सेरोफेरोमा केन्द्रित भई तयार पारिएको गीतको कार्यक्रमका प्रमुख अतिथी राप्ती नगरपालिका वडा नं ८ का अध्यक्ष बुद्धिराज थपलियाले विमोचन गरे । स्थानिय…
Read More
