चितवन महोत्सवमा बिशेष साँस्कृतीक तथा सांगितीक प्रस्तुती गरिने ।
फाईल फोटो : प्रमिता ढकाल/ चितवन/ पौंष २० १२…
Read Moreफाईल फोटो : प्रमिता ढकाल/ चितवन/ पौंष २० १२…
Read Moreप्रतिमा ढकाल / पुस २०/भरतपुर/ चितवन महोत्सव २०७५ मा यस पटक कृतिम चिडियाघर विशेष आकर्षणका रुपमा रहने तयारी गरिएको छ । विश्वमै लोपोन्मुख प्रजातीका जीवजन्तु, चरचुरुङ्गी , गोहीको कृतिम आकृति चिडियाघरमा राखिनेछन् । फनपार्क तथा चिडियाघर व्यवस्थापन समिति संयोजक बोधराज शर्माका अनुसार कृतिम चिडियाघरमा करिव २० प्रजातीका जीवजन्तु राखिनेछन् । जनवरको वास्तविक वासस्थानसंग मेल खाने…
Read Moreप्रनिश थापा , चितवन , २० पौष । पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्ने वृद्ध डिएसपी डि।एन। ज्ञवालीको फन्दामा परेका छन् । बिरामी भएकी ती किशोरीलाई झारफुक गरी सञ्चो गराउने आश्वासनमा घरमा बोलाइ विभिन्न टुनामुना लगाइ पटक–पटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा रत्ननगर नगरपालिका वर्डा नम्बर ११ मङ्गलपुर बस्ने बर्ष ७५…
Read Moreप्रनिश थापा , चितवन , २० पौष । चितवनको भरतपुर नापी कार्यालयका एक कर्मचारीलाइ घुस सहित उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका १० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाँट गर्ने क्रममा घुस मागेका नापी अधिकृत राजेश कर्माचार्य लाइ मञ्चले नगद २० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो । उपभोक्ता अधिकार संरक्षण…
Read Moreप्युठान – विकास खर्च कटौती गरेर प्युठानका जनप्रतिनिधिले सवारीसाधन खरिद गर्न थालेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । उनीहरुले नगरपालिका मेयर र उपमेयर, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष तथा सवै वडाअध्यक्षका लागि सवारी साधन खरिद गरेका छन् ।
Read Moreपत्रपत्रिकाबाट काठमाडौँ – ५७ करोड बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो । नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी…
Read Moreकाठमाडौँ — प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ ।’पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन । उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरू छुट्दै गए । अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एकअर्कालाई औंला तेस्र्याउन थालेका छन् । संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कहाँ छ रु त्यसमा के भइरहेको…
Read Moreकाठमाडौँ – शाखा अधिकृतसरहको सुविधा पाउने अवसर कार्यकर्तालाई दिन होइन, घरमै राख्न चाहन्छन् सांसद । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यी हुन् आफन्तलाई पिए राख्ने सांसदः
Read Moreप्रनिश थापा, चितवन, २० पौष । चितवनको भरतपुर कारागारमा रहेका कैदीबन्दीहरुको मृत्यु हुने क्रम बढ्दै गएको छ । जिल्ला कारागार प्रशासन भरतपुर चितवनको तथ्यांकअनुसार दस वर्षको अवधिमा ४१ जना कैदीको मृत्यु भएको हो । अधिकांश कैदीहरुको मृत्यु क्यान्सर रोगका कारण भएको पाइएको छ । कारागारमा क्यान्सर रोगसँग लडिरहेका बिरामीहरु ल्याइएकोले मृत्युदर पनि बढेको कारागारका प्रमुख…
Read Moreचितवन । पुष १९ । मारवाडी युवा मञ्च नारायणगढको आयोजनामा नारायणगढको लायन्सचोकमा खुला रक्तदान सम्पन्न भएको छ । मारवाडी युवा दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदानमा ४३ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक डाक्टर आदित्य जनालले बताए । जलानका अनुसार नौ जना महिला तथा ३४ जना पुरुषले रक्तदान गरेका हुन् । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय…
Read More