विकास खर्च कटौती गरेर सवारीसाधन खरिद गर्दै जनप्रतिनिधि

 

प्युठान – विकास खर्च कटौती गरेर प्युठानका जनप्रतिनिधिले सवारीसाधन खरिद गर्न थालेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

उनीहरुले नगरपालिका मेयर र उपमेयर, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष तथा सवै वडाअध्यक्षका लागि सवारी साधन खरिद गरेका छन् ।