सहकारीमा राजनीति, व्यवसाय भने कम्पनीबाट
सहकारी नेतृत्व गर्दै संघ तथा माहासंघमा पुग्नेहरु व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै आकर्षित हुने गरेका छन् । व्यवसाय निजी कम्पनीमार्फत सञ्चालन गरेपनि सामाजिक प्रतिष्ठा र राजनीतिका लागि मात्र सहकारी संघहरलाई प्रयोग गर्ने प्रवित्ति बढ्दै गएको छ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ ९नेफ्स्कुन०का अध्यक्ष डिबी बस्नेत उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा मनोनित…
Read More




