कपिलस्तुमा मोबाइलको प्रलोभन देखाई बालिकालाई बलात्कार, घटना दर्ता गर्न प्रहरीद्धारा अस्विकार
…
Read More…
Read Moreकाठमाडौं मंसिर २६/न्यूज २४ टेलिभिजनबाट नयाँ कार्यक्रम ‘द लिडर’ प्रशारण हुने भएको छ । काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा ‘द लिडर’ कार्यक्रमको घोषणा गरिएको हो । न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रमको निर्णायकका रुपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र रहेका छन् । बाँकी दुई जना निर्णायकहरु दर्शकको अनुरोधकोे आधारमा…
Read Moreकाठमाडौं, मंसिर २६ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१।५२ प्रतिशत देखिएको छ । प्राधिकरणद्वारा सञ्चालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६र७७ को पहिलो चार महिनाको अवधीमा यस्तो प्रगति देखिएको हो । प्राधिकरणका अनुसार साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब ११ करोड रुपैया खर्च गर्ने लक्ष्य राखिएकोमा…
Read Moreअख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो । पाठक मात्रै होइनन् पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टचार काण्डमा नै मुछिन थालेका छन् । अख्तियारका पूर्वप्रमुख…
Read Moreसाउथका भगवान भनिने रजनीकान्त आज आफ्नो ६९ औं जन्मदिन मनाइरहेका छन् । आफ्नो भिन्न शैली र स्टाइलका लागि परिचित रजनीकान्त आफ्ना प्रशंसक बीच ‘थलाइवा’ नामले पनि चर्चित छन् । बाल्यकालमा अत्यधिक गरिबी भोगेका रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड थियो । रजनीकान्त जब पाँच वर्षका थिए तब उनको आमाको निधन भएको थियो । आमाको निधनपछि…
Read Moreकेशवप्रसाद पाण्डे /काठमाडौं / देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत रिक्त हुँदा ती स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार दाङ उपमहानगरपालिका बाहेक बाँकी १० वटै उपमहानगरपालिका, १ सय १० नगरपालिका र ६० गाउँपालिकामा प्रशासकीय…
Read Moreवि.वि. श्रेष्ठ/ मैले तेरो काम गर्दिन, जाँ जाने हो जा, सकेको गर ! जनप्रतिनिधिको धम्किपुर्ण रवैयाले लाग्यो, साँच्चै देशमा संघिय लोकतान्त्रिक गणतन्त्रात्रिक व्यवस्था लागु भएता पनि यसको व्यवहारिक कार्यन्वयन धेरै पर रहेछ । देशमा लोकतान्त्रिक गणतन्त्र आउनु भएको शासन व्यवस्था र अहिलेको व्यवस्थाले जनतामा शुशासनको कति फरक पारेको रहेछ । जनताको लामो समयपछिको आन्दोलन र…
Read Moreसत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुधबार जन्मदिन परेको छ । यद्यपी उनको बुधबार अंग्रेजी मितिअनुसार डिसेम्बर ११ मा जन्मदिन परेको हो भने विक्रम सम्वतअनुसार बिहीबार मंसिर २६ गते जन्मदिन परेको छ । तर, बुधबार सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताले उनलाई जन्मदिनको शुभकामना दिइएको छ । वि.सं. २०११ मंसिर २६ गते ( ११…
Read Moreचितवन । दशदिनदेखि बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि भन्दै गत् मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको हो । भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर…
Read Moreचितवन/मंसिर २५/ चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आगामी शुक्रबारदेखि दुई साता बन्द हुने भएको छ । यही मंसिर २७ गते ९शुक्रबार०देखि दुई साताका लागि सवारी साधन संचालनमा रोक लगार्ईएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (बुधबार) बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागु हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म…
Read More