कावासोतीमा सेटिङ्गमा जुवाखाल, उपल्लो निकाय किन बेखबर !
सुर्य बराल । कावासाती २०७६ मंसिर १८ गते नवलपुर जिल्लाको सदरमुकाम कावासोती डण्डामा लामोसमयदेखि जुवाखाल सञ्चालन भईरहेको छ । यस बिषयमा सञ्चारमाध्यममा पटक पटक समचार पनि आईसकेको छ, तर फेरी पनि जुवाडेहरु निर्वादरुपमा जुवाखाल सञ्चालन गराईरहेका छन् र खेलाडीहरुलाई जुवा खेल्न बोलाउदै भनिरहेका छन् प्रहरी सेटिङ्गमा छ, चिन्ता लिनु पर्दैन् । जिल्लाको कावासोतीको अलवा अन्य स्थानमा…
Read More




