भण्डारादेखी धादिङको मलेखुसम्मको चेपाङ राजमार्ग निर्माणकार्य सुरु
चितवन , ४ असार । पुर्वी चितवनको भण्डारादेखी धादिङको मलेखुसम्मको चेपाङ राजमार्ग निर्माणकार्य सुरु भएको छ । ट्रयाक खोलेको ८ बर्षपछि चितवनबाट सिधैं काठमाडौं जाने चेपाङ राजमार्गको पहाडी खण्ड निर्माण थालिएको हो । डिभिजन सडक कार्यालय मार्फत थालिएको सडक निर्माणको काम चितवनतर्फ भण्डाराको प्यारीढाप र मलेखुको धादिङबाट निर्माणकार्य सुरु भएको छ । नेपाल भारत…
Read More




