| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    ठेक्का प्रक्रिया नटुंगिदा साढे तीन अर्बको सडक आयोजना अलपत्र

    क्षेत्रीय सहरी विकास कार्यक्रमले ठेक्का स्वीकृत गर्न नसक्दा सुदूरपश्चिमको अर्बौको अत्याधुनिक सडक निर्माण कार्यक्रम अलपत्र परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय र क्षेत्रीय सहरी विकास कार्यक्रमको ऋण दाता एसियाली विकास बैंकबीच कालोसूचीको प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का दिने प्रक्रिया अन्योलमा परेको हो । ठेक्का लिएर वर्षौंदेखि काम नगरेको भन्दै…

    Read More
  • चितवन सेरोफेरो

    प्रथम ठोरी हात्ती र तथा जिप सफारी महोत्सव शुरु

    पर्साको ठोरीमा प्रथम ठोरी हात्ती र तथाजिप सफारी महोत्सव शुरु भएको छ । ठोरी गाउँपालिका ५ सुवर्णपुरको गढवालाईनमाआज (शुक्रबार) बाट महोत्सव शुरु भएको हो । महोत्सवको पूर्वमन्त्री नागेन्द्र चौधरीले आँपको रुख रोपेर उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै चौधरीले पर्यटकिय स्थलको सम्भावना बोकैको ठोरीमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान र प्रचार प्रसार गर्न जोड…

    Read More
  • चितवन सेरोफेरो

    नेपाली कागती बारीमै कुहिए, बजारमा भारतीय कागतीको बिगबिगी

    शिशिर सिंखडा, चितवन /भारतीय कागतीको कारण नेपालमा उत्पादन भएका कागतीहरु बारीमै कुहिन थालेका छन् । चितवनको विभिन्न स्थानमा किसानहरुले लगाएको ‘सुन कागती’ विक्री हुन सकेको छैन ।भारतबाट आयात हुने सोही सुनकागती भने नेपाली बजारमा विक्री भइरहेको छ । चितवनका मुख्य बजारहरुमा कागतीको थोक विक्रेताहरुले नेपाली कागतीलाई प्राथमिकता नदिएको कारण सोही एकै जातको कागती पनि विक्री…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा प्रथम भरतपुर महोत्सव हुने

    चितवन /आर्थिक नगरीको रुपमा बिकास भईरहेको चितवनको भरतपुरमा प्रथम भरतपुर साँस्कृतिक तथा कृषि पर्यटन उद्योग व्यापार महोत्सव हुने भएको छ । भरतपुर क्षेत्रको स्थानीय बजार प्रर्वद्धन गर्ने उध्यश्य सहित आगामी फागुन २ गनेदेखि १३ सम्म भरतपुर बजार व्यवस्थापन समितिको आयोजना महोत्सव गर्न लागिएको हो । भरतपुर महानगरपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा प्रबद्धन गर्न महोत्सव गर्न लागेको…

    Read More
  • चितवन सेरोफेरो

    सातौं खिचरा महोत्वस भोलिदेखि

    चितवन/थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा आयोजना हुँदै आइरहेको सातौं सँस्करणको ‘खिचरा महोत्सव–२०७६’ भोलि ९आइतबार०देखि सुरु हुँदैछ । पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म संचालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए । महोत्सवको एक भव्य समारोहकाबीच पूर्व उपप्रधानमन्त्री एवंम…

    Read More
  • चितवन सेरोफेरो

    उवासंघ चितवनमा सत्तापक्ष प्रतिपक्ष भिडन्त:ब्यबसायीमाथी थोपरिएको करको कारण नेकपा समर्थकलाई हम्मे हम्मे

                                                                                                            फोटो :  सौराहा…

    Read More
  • मुख्य समाचार

    भारतले प्रतिबन्ध लगाएपछि पाम तेलको निर्यात ठप्प

    आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा प्रतिबन्ध लगाउने नीति अख्तियार गरेपछि यसको निर्यात हुन सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार दुई दिनभित्र पाम तेल निर्यात…

    Read More
  • चितवन सेरोफेरो

    व्यापक पूँजीको विकास विना समाजवाद असम्भव : पाण्डे

    चितवनको रत्ननगर नगरपालिका स्थित टिकौली चौरमा आजदेखि १०औँ रत्ननगर महोत्सव २०७६ शुरु भएको छ । महोत्सवको उद्घाटन पूर्वअर्थमन्त्री एवम् सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले गरेका थिए । महोत्सवको उद्घाटन गर्दै पाण्डेले पुँजीको विकास नभएसम्म समाजवाद प्राप्त गर्न नसकिने बताएका छन। पाण्डेले समाजवादमा पुग्नकै लागि भए पनि पुँजीको विकास हुनुपर्नेमा जोड दिए। निजी सम्पत्तिमाथि…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगर महोत्सवको तयारी तिब्र बन्दै 

    चितवन । ‘समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती’ भन्ने मुल नाराका साथ यहि पुस २५ गते शुक्रबार देखि सञ्चालन हुन गईरहेको रत्ननगर महोत्सवको तयारी तिब्र गतिमा अगाडी बढेको छ । महोत्सवको तयारीको लागी आयोजक रत्ननगर उबासंघले रत्ननगर नगरपालिकका बिभिन्न वडा तथा पुर्ब पश्चिम लोकमार्गको चोक चोक र जिल्ला प्रवेश गर्ने नाकाहरु, जिल्ला भित्रका विभिन्न बजार…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा

    चितवन, २२ पुस । पूर्वीचितवनको टिकौली चौरमा पुस २५ गतेदेखि हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीका अनुसार बुधबारसम्म महोत्सवको सबै तयारी पुरा हुनेछ । हरेक दुई वर्षमा आयोजना गरिने महोत्सवमा प्रत्येक पटक फरक फरक आकर्षण राखिदै आएको छ । यसपटकको महोत्सवमा…

    Read More