| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    खाने तेलमा ब्रान्डका नाममा ठगी

    काठमाडौं । बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ । सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन्न वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर, तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्योगपिच्छे…

    Read More
  • पत्रपत्रिका/अन्य

    नेपालमा हालसम्म ५५ मुलुकको सवा २ खर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी

    काठमाण्डौं/नेपालमा हालसम्म ५५ मुलुकको सवा २ खर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सम्बन्धी एक अध्ययनअनुसार गत असार मसान्तसम्ममा नेपालमा ५५ देशको २ खर्ब २७ अर्व ९५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। राष्ट्र बैंकका अनुसार भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड लगानी भएको…

    Read More
  • चितवन सेरोफेरो

    औषधि उत्पादन क्षेत्रको पहिलो कम्पनी धितोपत्र बजारमा प्रवेश गर्दै, १० करोडको सेयर ल्याउँदै!

    काठमाडौं/औषधी उत्पादन तथा बिक्री गर्ने कम्पनी पहिलोपटक सेयर बजारमा प्रवेश गर्ने भएको छ। कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो। कम्पनीले सेयर निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। क्यापिटलका अनुसार कम्पनीले जारी पुँजी ४० करोड रुपैयाँको २५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री…

    Read More
  • मुख्य पृष्ठ

    मेटा कम्पनीको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट

    एजेन्सी/फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले विज्ञापन बिक्रीमा ठूलो गिरावटको सामना गरिरहेको छ । विज्ञापनको बिक्री घट्दा कम्पनीको आम्दानीमा पनि प्रत्यक्ष असर परेको छ । जसमा ऐतिहासिक गिरावट आएको छ । मेटाको कुल राजस्व एक प्रतिशतले घटेर २८.८ अर्ब डलर भएको छ । यद्यपि, कम्पनी आफ्ना प्रयोगकर्ता बचाउन सफल भएको छ । टिकटक जस्ता प्रतिस्पर्धीहरूले…

    Read More
  • मुख्य पृष्ठ

    चालू आर्थिक वर्षमा नेपालबाट ३ अर्ब ४३ करोड रुपैयाँको चिया निर्यात

    काठमाण्डौं/नेपालबाट चालू आर्थिक वर्षमा ३ अर्ब ४३ करोड रुपैयाँको चिया निर्यात भएको छ । असार महिनासम्मको अवधिमा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। यस अवधिमा नेपालबाट १ करोड २३ लाख किलोग्राम कालो चिया निर्यात भएको छ । यस्तै, सोही अवधिमा १ लाख ४८ हजार किलोग्राम…

    Read More
  • मुख्य पृष्ठ

    कल डिटेल माग्ने विषयमा छानबिन समितिभित्रै विवाद

    काठमाण्डौं/बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन। समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर लगायतसँग छलफल गरिसकेको छ तर सम्बद्ध राजनीतिक नेतृत्व र कर्मचारीले आरोप अस्वीकार गरेका छन् । समितिले डिलिट…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा घरजग्गा धितो राखेर बढीमा ४० प्रतिशतमात्र कर्जा लिन पाउने

    चितवन/चितवनमा मौलाएको घरजग्गा कारोबारलाई राष्ट्र बैंकले घरजग्गा कर्जामा गरेको कडाईसँगै थप संकुचित बनाउने भएको छ । चितवनमा पछिल्लो समयमा तरलता अभावका कारण घरजग्गा कारोबार घट्न थालेको छ । मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखे निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह…

    Read More
  • मुख्य पृष्ठ

    मौद्रिक नीति आज सार्वजनिक हुँदै

    काठमाण्डौ/मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । आज बिहान ८ बजेपछि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर पारित गरेपछि दिउँसो चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ । आज सार्वजनिक हुने मौद्रिक नीतिबारे राष्ट्र बैंकले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्व पौडेल, अर्थ सचिव मधुकुमार मरासिनी…

    Read More
  • पत्रपत्रिका/अन्य

    विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

    काठमाडौं/सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७७/८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ । सो…

    Read More
  • मुख्य पृष्ठ

    कोरोना महामारी नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणमा सरकारले २ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको जनाएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७७/७८ सम्म दुई आर्थिक वर्षमा यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो । निजामती प्रशासन, सुरक्षा निकाय…

    Read More