| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अर्थ/बाणिज्य

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    काठमाडौं/नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले मंगलबार इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल मार्फत सहभागिता जनाउन आह्वान गरेको छ । न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँसम्म बोलकबोल गर्न…

    Read More
  • अर्थ/बाणिज्य

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौंं/नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आजपनि सोही मूल्यमा किनबेच भएको छ । यस्तै, चाँदीको प्रतितोला १३० रुपैयाँले बढेको छ । आजका लागि एक तोलाको पाँच हजार ७१५ रुपैयाँ तोकिएको छ । हिजो भने पाँच हजार…

    Read More
  • अर्थ/बाणिज्य

    लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

    काठमाडौँ,/चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । महालेखा नियन्त्रक कार्यालयले गत माघ २७ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबापतको रकम कटौती गर्न भनेको हो । “पुस मसान्तसम्म…

    Read More
  • अर्थ/बाणिज्य

    वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुनेक्रम बढ्दो

    काठमाडौँ/नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च हुने क्रम निरन्तर बढ्न थालेको छ । सरकारको वार्षिक बजेट पुस्तिका (रातो किताब) मा समावेश हुने रकमलाई बजेट–भित्र (अन बजेट) र रातो किताबमा समावेश नभईकन खर्च हुने रकमलाई बजेट–बाहिर (अफ–बजेट) को खर्च मानिन्छ । त्यस्तै, रातो किताबमा समावेश भएको रकम…

    Read More
  • अण्डाको मूल्य घट्यो

    चितवन/क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट रु ९० घटाएको जनाए हो । फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर रु ४७५ मा झरेको हो । यस्तै, मिडियम अण्डाको प्रतिक्रेट रु ५५० बाट रु ४६० मा…

    Read More
  • आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी

    देवदह,(रूपन्देही)/आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त अवधिमा रु पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् रु ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो । कार्यालयले गत आवको सोही अवधिमा…

    Read More
  • तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

    काठमाडौँ/चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको…

    Read More
  • नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो

    काठमाडौँ/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो । आज ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २० करोड ३१ लाख ४६…

    Read More
  • १ अर्ब लागतमा निर्माण ‘मनकामना रिट्रिट रिसोर्ट’ सञ्चालनका लागि तयार

    गोरखा/धार्मिक तथा पर्यटकीय गन्तव्य मनकामनामा झन्डै १ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको ‘मनकामना रिट्रिट रिसोर्ट’ आगामी असोजको पहिलो सातादेखि सेवा सञ्चालनमा आउने भएको छ। रिसोर्टको निर्माण कार्य तीव्र गतिमा भइरहेको बताउँदै मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय मल्लले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। रिसोर्टको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सोल्टी वेस्टर्न रिसोर्ट मनकामनाले…

    Read More
  • नारायणगढको क्षेत्रपुरमा रात्रिकालीन बजारको रौनक

    चितवन/भरतपुर महानगरपालिका–२, क्षेत्रपुर, नारायणगढ बजारमा सञ्चालन हुने रात्रिकालीन बजार पछिल्लो समय सांस्कृतिक, व्यापारिक र पर्यटन गतिविधिको आकर्षण बन्दै गएको छ। साँझपख उज्यालो बत्ती र सङ्गीतले झकिझकाउ हुने यस बजारमा दैनिक सयौं नागरिकको भीड हुने गरेको छ। उक्त बजारमा सांस्कृतिक प्रस्तुति, स्थानीय खानाका परिकार, हस्तकला, लुगा–कपडा, सजावटी सामग्रीदेखि विभिन्न दैनिक उपभोग्य वस्तुहरू समेत बिक्री वितरण गरिन्छ।…

    Read More