खैरहनी नगरपालिकामा गठन भएको न्यायिक समितीले गरेको कामकारबाही : एक वर्षमा २८ मुद्दाको मेलमिलापबाटै छिनोफानो ।
चितवन , ३० भाद्र । पुर्वी चितवनको खैरहनी नगरपालिकामा गठन भएको न्यायिक समितीले बितेको एक वर्षमा २८ मुद्दाको मेलमिलापबाटै छिनोफानो गरेका छन् । नगरपालिकाका उपमेयर सुनिता थपलियाको नेतृत्वमा रहेको समितीले आर्थिक वर्ष ०७४र७५ मा २८ मुद्दाको मेलमिलापबाटै टुङ्ग्याएको हो । एक वर्षमा ३३ मुद्दा दर्ता भएकोमा २८ मुद्दाको छिनोफानो गरी पाँच मुद्दा नगरस्तरीय मेलमिलाप केन्द्रमा…
Read More
