Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मापदण्डविपरित सञ्चालित उद्योगलाई करको दायरामा ल्याउन सिरक कपडा उद्योग संघको माग ।

    चितवन , २८ कार्तिक । कपास तथा सिरक डसना उद्योग व्यवसायी संघ चितवनले जिल्लामा अबैधानिक रूपमा सञ्चालित सिरक डसना बनाउने उद्योगलाई तत्काल नियन्त्रणमा लिन स्थानीय सरकार समक्ष माग गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनको शाखामा आज आयोजित पत्रकार सम्मेलनमा संघले मापदण्डविपरित सञ्चालित उद्योग लाई तत्कालै मापदण्डमा ल्याइ करको दायरामा राख्न स्थानीय सरकारलाइ आग्रह गरेको…

    Read More
  • संघीयतासँगै थपिए भिआइपीः सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने

      काठमाडौं — सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेको छ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । मन्त्रिपरिषदबाट विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बर बढ्नेछ । यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार पर्न जानेछ…

    Read More
  • मन्त्रीबाट बर्खास्त सोडारी पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन

    मन्त्रीबाट बर्खास्त दीर्घ सोडारीलाई नेकपाको साधारण सदस्यबाट समेत निष्कासित गरिएको छ । पदीय मर्यादा विपरित काम गरेको भन्दै सामाजिक विकास मन्त्रीबाट बर्खास्ती गरिएका सोडारीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो । मंगलबार बिहान मन्त्रीबाट बर्खास्त भएका उनलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको नेकपाको…

    Read More
  • अवैध सम्बन्ध ढाकछोप गर्न प्रेमीसँग मिलेर श्रीमानको हत्या

    विराटनगर– अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया फुलमुनी हेमरमले आफ्नो प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय श्रीमान सोहिम हेमरमको हत्या गरेको रहस्य खुलेको छ । प्रेमीसँगको सम्बन्धको श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर श्रीमानको…

    Read More
  • डा. दुर्गा थापा पहिलो महिला एआइजी

    कामठाडौं — स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिह्न लगाइदिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रूपमा अब उनीले प्रहरी…

    Read More
  • मुख्यमन्त्री पौडेलको ‘शंकास्पद’ निवास,अन्य प्रदेश मुख्यमन्त्रीलाई पनि काठमाडौंमै आवास

      मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रंगरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आई.एन.जी.ओ.) ले गरिदिएको छ । त्यही (आई.एन.जी.ओ.) एसिया फाउन्डेसनको सहयोगमा उनी प्रदेशको १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लगाइरहेका…

    Read More
  • निर्मला हत्या प्रकरण : धर्नामा विप्लवका नेताको ऐक्यबद्धता

        कञ्चनपुर — छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका बुबाले सुरु गरेका अनिश्चितकालीन धर्नामा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डिडी पाण्डेले एक्यवद्धता जनाएका छन् । मंगलबा धर्ना स्थलमा पुगेर पाण्डेले ऐक्यवद्धता रहेको जनाएको हुन् । , आजको नयाँ पत्रिकामा यो खबर छ । पुरना कम्युनिष्ट नेता पाण्डेले लामो…

    Read More
  • सडकका बालबालिकाहरुसंग पुर्व युवाराज पारस शाह ।

    चितवन , २७ कार्तिक । चितवन आएका पुर्व युवराज पारस शाहले यहाँको सडकमा बालकहरुलाई हौसला प्रदान गर्न झण्डै १० मिनेट फुटवल खेलेका छन् । प्रहरी र नागरिकको संयुक्त अभियान ९ पिटुसिटु० मा रहेका बालकलाई हौसला प्रदान गर्नको लागी भरतपुर महानगरपालिका ५ आनन्दपुरमा रहेको सो अभियानको छात्रावासमा पुगी पुर्व युवराज शाहले बालकहरुसंँगै फुटबल खेलेका हुन् ।…

    Read More
  • यी पाँच खानेकुराको अत्यधिक सेवनले पेटमा हुन्छ अल्सर

      एजेन्सी पेटमा अल्सर र आन्द्रामा घाउका कारण अत्यधिक दुखाई र पाचन सम्बन्धि समस्याको सामना गर्नुपर्छ । पेटमा अल्सर हुँदा जस्तो सुकै खाना खाँदा पनि समस्या हुन्छ जसका कारण बिरामीको शरिरको अन्य अंग पनि प्रभावित हुन्छ । धेरै तनावका कारण, तारेको, भुटेको, मसालेदार र तातो खाना खाँदा पेटमा अल्सरको समस्या हुने बताइन्छ । पेटमा घाउ…

    Read More
  • वामपन्थी व्यक्तित्व श्रेष्ठको कार्तिक २८ गते नागरिक अभिनन्दन गरिने

    भरतपुर चितवन स्थित उद्योग वाणिज्य संघ को सभाहलमा यही कार्तिक २८ गते जगतबहादुर श्रेष्ठको नागरिक अभिनन्दन गरिने भएको छ । जगतबहादुर श्रेष्ठ नागरिक अभिनन्दन मूल समितिले सोमबार एक पत्रकार सम्मेलन मार्फत २०७५ कार्तिक २८ गते बिहानको ११ बजे उहाँकै निवास पुल्चोक नारायणगढ बाट बाजागाजा सहितको शोभायात्रा गरिने र दिनको ठीक १२ बजे उद्योग वाणिज्य संघको…

    Read More