Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    प्रहरी कर्मचारी इमान्दार बन्नुपर्छ : प्रहरी महानिरीक्षक खनाल ।

    चितवन, २७ फागुन । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीलाई असल तरिकाले नागरिकको काम गर्न निर्देशन दिएका छन् । सोमबार चितवनको भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयको नवनिर्मित प्रहरी व्यारेक भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले नेपाल प्रहरी सबैभन्दा पहिले असल, व्यवसायिक, निडर, निष्ठावान, इमानदार तथा निर्भिक हुनुपर्ने बताए । प्रहरीको बर्दी लगाईसकेपछि…

    Read More
  • कला/साहित्य

    चितवनमा ५ दिने फिल्म मेकिंग तालिम हुँदै ।

    चितवन । विकल्प एन अल्टरनेटिभ, चितवनको स्मार्ट स्टार्टअप र प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने फिल्म मेकिंग तालिमको संचालन हुन गइरहेको छ । उक्त कार्यक्रमलाइ तिन चरणमा बिभाजन गरिएको छ । पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइने छ, जसमा फिल्म बनाउने…

    Read More
  • अपराध/दुर्घटना

    नेकपाका नेताले युवतीको हत्या गरी शव सप्तकोसीमा फालेपछि…

    विराटनगर/नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ । उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष बनेका थिए । उनी सामुदायिक अस्पताल र एक साझेदारी वनका अध्यक्ष पनि हुन् । हत्यापछि फरार गुरुङलाई प्रहरीले तीन दिन…

    Read More
  • मुख्य समाचार

    सीकेसँगको सहमति सच्याइयोस् : नेकपा नेता भीम रावल

    काठमाडौं । हामी देशलाई राजनीतिक स्थायित्व, शान्तिको मार्ग हुँदै समृद्धिको दिशातर्फ अगाडि बढाउन अग्रसर छौं। नेपाली जनताले त्यो उद्देश्यका लागि सशक्त बहुमतका साथ सरकारलार्ई आफ्नो समर्थन जनाएका छन्। हामीले विगतमा संविधान निर्माण गर्दा यो सिंगो राष्ट्रको स्वाधीनता, स्वतन्त्रता र नेपाली जनताका हक अधिकार सुनिश्चित हुने गरी नेपालको संविधान निर्माण गरेका छौं। यो नेपालको संविधानअन्तर्गत सबै…

    Read More
  • अपराध/दुर्घटना

    सीप नजाँची डाक्टर लाइसेन्सः लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो

    काठमाडौँ / नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन । सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा।डा। जगदीशप्रसाद अग्रवालले काउन्सिलले ज्ञानको परीक्षा पास गरेका डाक्टरहरूलाई सीप परीक्षामा समेत उत्तीर्ण भएपछि मात्र चिकित्सा पेसा गर्ने…

    Read More
  • अपराध/दुर्घटना

    राजतन्त्रवादीहरु सल्बलाउदैं, सरकार र दलहरुक किन मुकदर्शक ?

    चितवन,फागुन २५/राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रिय नेताहरुले खुलमखुल्ला राजतन्त्रको वकालत गर्दै हिडेका छन् । आज शनिबार भरतपुरमा भरतपुरमा आयोजना गरिएको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेताहरुले देशमा राजतन्त्रको खाँचो रहेको कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै राप्रपा संयुक्तका अध्यक्ष पशुपती शमशेर राणाले बहुदलिय प्रजातन्त्रमा राष्ट्रप्रमुखको सही भूमिका हुन नसकेको भन्दै बलियो राष्ट्रप्रमुखका…

    Read More
  • मुख्य समाचार

    फागुन ३० गते विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द

    काठमाडौँ / एकिकृत जनकान्तिको लागी तयारी गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेतारकार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा र कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, कपिलवस्तु, कालीकोटलगायत जिल्लामा भएको प्रहरी अप्रेसन र सरकारी दमनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले हिजो फागुन २४ गते एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका…

    Read More
  • अपराध/दुर्घटना

    रेल आउने कहिले, हातपात भने अहिले,अर्याललाई कुटे तीन व्यक्तिले

    काठमाडौं / पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ। सो क्रममा स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन्। डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल उपमहानगरपालिका वडा नं। ११ कार्यालयमा…

    Read More
  • मुख्य समाचार

    गिटी कुटेर जिउन बाध्य महिलालाई थाहा छैन नारी दिवस

    रुकुम – दिनभर गिठ्ठी कुटेर आफ्ना बालबच्चा पालीरहेकी रुकुम पश्चिम त्रिबेणी गाँउपालिका ३ की बिना बादीलाई अन्तर्राष्ट्रिय महिला दिवसबारे थाहा छ नत कुनै राज्यका औपचारिक कार्यक्रम । ७ वर्ष पहिला श्रीमान गंगाराम अर्की श्रीमती लिएर भारत गएपछि छोरा छोरी र आफ्नो छाक टार्नका लागी पनि दिनभर यसरी गिठ्ठी कुट्न बाध्य छिन । छोराछोरीको पढाईको त…

    Read More
  • मुख्य समाचार

    सरकार–राउत सहमति : प्रधानमन्त्रीको निगरानीमा वार्ता

    विखण्डनको गतिविधिमा संलग्न रहेको अभियोगमा थुनामा रहेका सीके राउत सर्वोच्च अदालतको आदेशबाट रिहा भएको भोलिपल्टै मूलधारको राजनीतिमा आएका छन् । सरकार र राउतबीच भएको सहमतिप्रति प्रधानमन्त्रीकै पार्टी नेकपाका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् भने मधेसका नेता र बुद्धिजीवीहरूले सकारात्मक तरंग आएको बताएका छन् । यो समाचार आजको कान्तिपुरमा छ ।

    Read More