Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    संरक्षण गर्ने नाममा नदीको दोहन

    गलेश्वर – बजार संरक्षणको बाहनामा म्याग्दी सदरमुकाम बेनी क्षेत्रमा कालीगण्डकी नदीको दोहन भएकाे छ । बजार संरक्षणका लागि पर्खाल लगाउने नाउँमा जथाभावी नदी किनाराका ढुङ्गा र बालुवा निकाल्दा संरक्षण होइन जोखिमको बढेको भन्दै स्थानीयवासीले बेनी नगरपालिकामा गुनासो गरेका छन् । गुनासो आएपछि नगरपालिकाले उपभोक्ता समितिलाई सचेत गराएको छ । रुपाताल एकीकृत संरक्षण समितिमार्फत नदी कटानबाट…

    Read More
  • मुख्य समाचार

    एकीकृत जनक्रान्तिलाई असफल पार्ने खेल, प्रकाण्डमाथि अर्को षडयन्त्र !

    काठमाडौं, । सरकार नेपाल कम्युनिष्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्य दिशालाई असफल बनाउने खेलमा लागेको छ । यसै क्रममा उसले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि धरपकड गर्ने , गिरफ्तार गर्ने र झुठा मुद्दामा फसाउने कार्यलाई तिब्रता दिदै आएको छ भने उक्त पार्टीका महासचिब विप्लब र प्रवक्ता प्रकाण्डमाथि बिभिन्न झुठा आरोपहरु लगाउदै मुद्दा दायर भएको बुझिएको छ…

    Read More
  • मुख्य समाचार

    नारी दिवस : उस्तै छ गुपचुप रहेका नारीका दुःख

    काठमाडौं/इँटा भट्टाको गेटमै लेखिएको छ ‘बाल श्रममुक्त छ ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा । बन्दै गरेका इँटाका आकार असरल्ल छन् । इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरु (एककोठे छाप्रो) देखिन्छ । टुक्रिएका इँटाको धुलोमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिका खेलिरहेका छन् । च्यातिएको एकसरो लुगामा रहेका उनीहरुका खुट्टामा चप्पल छैनन् । कुनै बालबालिकाले ठुला…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा घरेलु हिंसाका घटनाहरु बढ्दै ।

      चितवन , २४ फागुन । चितवनमा घरेलु हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । प्रहरीको महिला ईकाईका अनुसार अघिल्लो आर्थिक वर्षमा ३ सय १५ वटा घरेलु हिंसाका निवेदन दर्ता भएकोमा चालु आर्थिक वर्षमा २ सय २९ वटा निवेदन घरेलु हिंसाका उजुरी परेको छ । जिल्लामा आएका घरेलु हिंसाका मुद्धाहरु मध्ये…

    Read More
  • खेलकुद

    नेपाली कांँग्रेसका प्रबक्ता शर्माद्वारा धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग ।

    चितवन , २३ फागुन । चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागी नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आर्थिक सहयोग गरेका छन् । विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैयाँ नै सहयोग गरेका हुन् । श्रीमती कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर…

    Read More
  • अपराध/दुर्घटना

    जुवातासको लतः जसले गुमाए जीवनभरी कमाएको सबै सम्पत्ति

    काठमाडौँ – पुख्र्यौलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे ९ब्रिटिस गोर्खा सैनिक० हुन् । अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभई सङ्कटमा परेका छन् । साथीसङ्गीसँगको बाक्लो उठबसका कारण जुवाको लतमा फसेका मगरले जागिरे जीवनबाट प्राप्त गरेको अधिकांश सम्पत्ति गुमाइसकेका छन् । केही दिनअघि गोंगबुस्थित…

    Read More
  • प्रवास

    मार्क जुकर्बगलाई पछि पार्दे सबैभन्दा कान्छी २१ वर्षीया काइली बनिन् अर्बपति

      फागुन २२( अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्।फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्।उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो।उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन्।एक्काइस…

    Read More
  • काँग्रेस नेतृत्वलाई चेतावनीे : ‘संशोधन नसच्चाए विशेष महाधिवेशन’

    काठमाडौं / नेपाली काग्रेसका जिल्ला सभापतिहरुले केन्द्रिय नेतृत्वले विधान संशोधन नसच्चाए विशेष महाधिवेशनमा जाने तयारी गरेका छन् । केन्द्रिय समितिले महासमितिको निर्देशन विपरित संशोधित विधान पारित गरेपछि उनीहरुले दबाब दिने उद्देश्यले विशेष महाधिवेशनमा जाने चेतावनी दिएका हुन् । आफूहरूको सुझाव र महासमितिको भावनाविपरीत केन्द्रिय समितिले बहुमतले संशोधित विधान पारित गरेपछि के गर्ने भन्नेबारे जिल्ला सभापतिहरुले…

    Read More
  • मजदुरका नाममा कम्पनी खोलेर पौन दुई अर्ब कर छली

      काठमाडौं / ज्याला मजदुरी गर्ने व्यक्तिले नाममा कम्पनी खोलेर नक्कली बीजक बिक्री गरी २४ फर्मले झण्डै दुई अर्ब कर छली गरेका छन् । राजस्व अनुसन्धान विभागले ती फर्मका सञ्चालकविरुद्ध १ अर्ब ७५ करोड ४४ लाख बिगो असुलउपर गर्नु पर्ने मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । जयकिशोर साह र परमेश्वर साहसमेतले अनपढ…

    Read More
  • चितवन सेरोफेरो

    ट्रेड युनियन काँग्रेस चितवनले ७३ औं स्थापना दिवस मनायो ।

    प्रनिश थापा । चितवन, २१ फागुन । नेपाल ट्रेड युनियन काँग्रेस चितवनले आफ्नो ७३ औं स्थापना दिवस मंगलवार एक कार्यक्रम गरी मनाएको छ । तत्कालीन अवस्थामा बि।सं। २००३ साल फाल्गुण २१ गते नेपाल मजदुर संँघको नामबाट युनियनको स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा ट्रेड युनियनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान सरकार मजदुर…

    Read More