Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    काठमाडौंमा जताततै भीडै भीड, जोगिने कसरी ?

    काठमाडौं – राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र रु जताततै भीडै भीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ।अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ। यससँगै चुनौती थपिएको छ– अब जोगिने कसरी ? संक्रमणको जुन उचाइमा लकडाउन…

    Read More
  • मुख्य समाचार

    निमार्णाधिन बिशाल महादेव मुर्ति परियोजनालाई सहयोग गर्ने मुख्यमन्त्री गुरुङको भनाई

    पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा २२ स्थित पुम्दीकोटमा हाल निर्माण हुदै गरेको बिशाल महादेवको मुर्ति सहितको परियोजनालाई सफल पार्न प्रदेश सरकारले समेत सहयोग गर्ने बताएका छन्। बुधबार उक्त परियोजनाको निर्माण स्थल पुम्दीकोटमै पुगेर अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले बिशाल महादेवको मुर्ति निर्माण परियोजनालाई सफल पार्न प्रदेश सरकारले केही न केही सहयोग गर्ने बचन दिएका…

    Read More
  • मुख्य समाचार

    शिक्षामा सुधार गर्न मर्ज र गुणस्तरमा ध्यान दिन मुख्यमन्त्री गुरुङको आग्रह

    पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले शिक्षामा सुधार गर्न मर्जर र गुणस्तरमा ध्यान दिनुपर्ने बताएकाछन्। बुधबार पोखरा २२ स्थित शुक्रराज मावि र माविको खेल मैदानको अवलोकन पश्चात पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले माध्यामिक तहको शिक्षाको आमुल परिवर्तन गर्न मर्जर र गुणस्तरमा बिशेष ध्यान दिन आग्रह गरेका हुन्। बिद्यालयमा अब प्राविधिक शिक्षा र मर्जरसंगै आवासिय…

    Read More
  • बिश्व/बिचित्र

    भारत–चीन सीमामा २० भारतीय सैनिकको मृत्युबारे के भन्छ चीन ?

    भारत र चीनको विवादित सीमामा ४५ वर्षपछि पहिलो पटक कसैको ज्यान गएको छ । पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ र भारतीय सेनाबीचको संघर्षमा भारतीय सेनाका एक अधिकारीसमेत १९ जवानको मृत्यु भएको छ । भारतीय सेनाले मंगलबार अबेर राती एक आधिकारिक बयान जारी गर्दै भन्यो, ‘भारत र चीनको सेना गलवान इलाकाबाट पछि हटेको छ । १५÷१६…

    Read More
  • मुख्य समाचार

    अस्पताल सरसफाइ कर्मचारीको पीडा, परिवार सम्झँदा झसङ्ग हुन्छौं

    ‘आइसोलेसन वार्डको सरसफाइमा निरन्तर एक हप्ता खटिएपछि अस्पतालले १२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ, तर म क्वारेन्टाइनमा बसेँ भने छोराहरु भोकै हुन्छन्’, बागलुङको बडिगाड गाउँपालिका–३ की ३४ वर्षीया बुद्धिमाया घर्ती भन्छिन्– ‘१४ र १७ वर्षका अपाङ्गता भएका २ छोरा छन्, श्रीमान् वितेको ६ वर्ष भयो, उनीहरुको म र मेरो उनीहरुबाहेक संसारमा कोही छैन ।’…

    Read More
  • अपराध/दुर्घटना

    काम पार्टीको, तलबभत्ता सरकारी

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा। विष्णुबहादुर भण्डारीले सरकारी उच्च ओहोदामा रहेर तलबभत्ता लिई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतमा काम गरिरहेको पाइएको छ । विद्यमान कानुनअनुसार सरकारका सार्वजनिक संस्थान, निकाय वा संस्थामा कार्यरत व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन पाइँदैन । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भण्डारीले सो कानुनी प्रावधानविपरीत पुनर्निर्माण प्राधिकरणको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बन्द

    चितवन, असार २/ ७२ घण्टामै निर्माण गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बन्द भएको छ । भरतपुर अस्पतालले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै कोरोना अस्पताल बन्द गरिएको जनाएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘हालसम्म कोरोना विशेष (अस्थायी) अस्पतालबाट शनिबार र आइतबार गरी १८ जना पोजिटिभ बिरामीहरुलाई भरतपुर…

    Read More
  • भरतपुरमा वडाध्यक्षको न्याय : ९५ बर्षिय दृष्टिविहीन वृद्धाको कोठाको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप बिछ्याइयो !

    चितवन/ चितवन भरतपुर महानगरपालिकाका वडाध्यक्षहरुको चर्तिकला र कर्तुत एकपछी अर्को सञ्चार माध्यममा पर्दाफास भईरहेको छ । केही दिन अघि मात्र १८ नं.का अध्यक्ष दिपक लामाको नेतृत्वमा बालिका बलात्कार प्रयास जस्तो गम्भिर फौंजदारी मुद्धालाई आफै न्यायधिश बनि स्थानीय स्तरमा केश डिसमिस गराएका थिए । त्यस्तै अर्का वडाध्यक्षको कार्यले यतिखेर भरतपुर महानगरकै राष्ट्रिय स्तरमा बेइज्त बनाएको छ…

    Read More
  • मुख्य समाचार

    व्यवसायीको हकहितका लागी सद्भाव ¥याली

    वि वि श्रेष्ठ/दमौली, तनहुँ/दमौलीका व्यवसायीहरुले तनहुँको सदरमुकाम दमौलीमा सामाजिक दुरी कायम गरि शान्तिपुर्ण सद्भाव ¥याली गरेको छ । उद्योग वाणिज्य संघ दमौली वजार ईकाई समितीको आयोजनामा व्यवसायीहरुले कोरोनाका कारण व्यवसाय चौपट परेको हुदाँ राज्यवाट दिईने कर, घरवहाल कर, शुन्य समय मानेर वैक व्याज, किस्ता र अन्य करहरु मिनाहा गर्नुपर्ने मागसहित प्लेकार्ड वोकेर प्रर्दशन गरेका हुन्…

    Read More
  • अपराध/दुर्घटना

    क्वारेन्टाइनमा महिलालाई बलात्कार गर्ने ३ स्वयंसेवक पक्राउ

    काठमाडौं/कैलालीको लम्कीचुहा नगरपालिकास्थित सहिद स्मृति माविको क्वारेन्टाइनमा बसेकी महिलालाई बलात्कार गरेको आरोपमा तीनजना स्वयंसेवकलाई पक्राउ गरिएको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा लम्की इलाका प्रहरी कार्यालयले आइतबार बेलुकी तीनजना स्वयंसेवकलाई पक्राउ गरेको हो । क्वारेन्टाइनमा बसेकी महिलाले शनिबार राति तीनजनाले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा लम्कीका सर्जन विक, लक्ष्मण परियार र किशोर…

    Read More