४२ जिल्लामा फौजी कीराको आतंक
काठमाडौँ /प्रत्येक वर्षजसो यस वर्ष पनि प्रायस् जिल्लामा फैजी कीराको प्रकोप देखिएको छ । मुलुकभर करिब ४२ जिल्लामा यो कीराले समस्या पारिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । ‘गत वर्षको तुलनामा कीराको प्रकोप बढेको छ । मुलुकभर ४२ जिल्लामा पुगेको देखिन्छ,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘प्रदेश र जिल्लास्तरबाटै कीरा व्यवस्थापन गरिँदै…
Read More
