राउण्ड टेबलद्धारा अपाङ्गता भएका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री प्रदान
नारायणगढ राउण्ड टेबल १४ ले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री प्रदान गरेको छ । राउन्ड टेबल अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर भरतपुरको चितवन माविमा अध्ययनरत ३२ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीको लागि शैक्षिक सामग्री प्रदान गरिएको नारायणगढ राउण्ड टेबल १४ का महासचिव नितेश महेश्वरीले जानकारी दिए । सोमबार कार्यक्रम गरि विद्यार्थीहरुलाई विद्यालय पोशाक, स्टेशनरी,…
Read More