अप्सनको शैक्षिक कार्यक्रममा उत्प्रेरणा जगाउन सौनक भट्ट आउँदैं ।
आइतबार, १२ फागुन । चितवन । नारायणगढमा रहेको अप्सन एजुकेशन कन्सलटेन्सीले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम आयोजना गर्दैछ । यही फागुन १५ गते बिहिबार नाराणगढको नारायणी कला मन्दिरमा विद्यार्थीहरुको क्षमता अभिवृद्धिका साथै विद्यार्थीहरुमा आत्मविश्वास जागृत गराउने उद्देश्यले शैक्षिक तालिम कार्यक्रम आयोजना गरिएको अप्सन एजुकेशन नारायणगढ शाखा प्रमुख मनिष थापाले बताए । कार्यक्रममा युवापुस्ता माझ…
Read More