Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रचण्ड राष्ट्रपति बन्ने भविष्यवाणी !

    चितवन । पहिलो संविधानसभा निर्वाचनमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिको रूपमा प्रचार गरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भित्ते राष्ट्रपतिको रूपमा उभ्याइए । उनी अझै नेपालको राष्ट्रपति बन्ने भविष्यवाणी एक ज्योतिषले गरेका छन् । पाँच दशकदेखि ज्योतिष विद्यामा काम गर्दै आएका एक ज्योतिषले पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रपति बन्ने योग रहेको तथ्य जन्मकुण्डलीमार्फत सार्वजनिक गरेका छन्…

    Read More
  • नारायणगढ भरतपुरमा ब्यापक कर छलि

    चितवनको भरतपुर नारायणगढ, भरतपुरमा ब्यापक मात्रामा कर छलि भईरहेको पाईएको छ । महानगरको मुख्य बजार क्षेत्र नारायणगढ भरतपुरमा रहेका घर धनिहरुले ब्यापक मात्रामा घर बहाल कर छलि गरिरहेको पाईएको हो । मासिक रुपमा लाखौँ लाख घरबहाल कर छलि गरि रहेको भएपनि आन्तरिक राजस्व कार्यालय भरतपुर भने मुक दर्शक बनि बसिरहेको छ । यसरी घर बहाल…

    Read More
  • वरिष्ठ भारतीय पत्रकार गौरी लंकेशको बेंगलुरुमा गोली हानी हत्या

    एजेन्सी, भदौ २१ – भारतको बेंगलुरुमा भारतीय वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । मंगलबार बेलुका बेंगलुरुमा रहेको घर फर्किँदै गर्दा लंकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उहाँमाथि गोली किन हानिको हो भन्ने बारे अहिले…

    Read More
  • मधेसमा उम्मेदवारी दर्ता आज

    २१ भदौ, काठमाडौं । मधेसका ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । उम्मेदवारी दर्ता सगैं प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो…

    Read More
  • कर्तुत ढाकछेप गर्न खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी

    २१ भदौ, काठमाडौं । इन्धन भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी लुकाउन मन्त्री स सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन् । खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन् । निगमले मन्त्रालयलाई हस्तान्तरण…

    Read More
  • ऐनसेलको खुलेआम लुट आतंक अझै रोकिएन

    चितवन÷ ऐनसेल भनेको नेपालमा टेलिकम सुविधा दिइरहेको निजी कम्पनीहरु मध्ये अग्रणी कम्पनी । अझै ऐनसेलले दिएका अफरहरु हेर्ने हो भने त निकै लोभलाग्दा छन् । विदेशमा आफन्तलाई फोन गर्न होस् वा प्रेमी र प्रेमिकासँग रातभर कुरा गर्न होस, ऐनसेलले विभिन्न खालका स्किमहरु ल्याएको छ । र, ऐनसेलका यी स्किमहरुलाई धेरै सस्तो भनेर प्रयोग पनि गर्छन्…

    Read More
  • नारायणगढका होटलमा वेश्यावृती

    चितवनको ब्यस्त बजार नारायणगढ क्षेत्रमा सञ्चालित केही होटलहरुमा खुलेआम वेश्यावृति हुने गरेको पाईएको छ । भण्डाफोर अभियानलाई प्राप्त गोप्य सुचना अनुसार ती होटहरुले प्रहरी प्रशासनका केही कर्मचारी र घुमुवा प्रहरी सँगको सेटिड्डमा यस्तो धन्दा चलाएको बुझिन आएको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट १०० मिटर दुरीमा रहेका केही होटलहरुले महिनौ देखी निर्वाद रुपमा यस्तो धन्दा…

    Read More
  • बिरगंज महानगरको खुलेआम लुट ः करको नाममा ‘दादागिरी’

    वीरगञ्ज÷स्थानीय स्वायत्त शासन ऐनले स्थानीय तहलाई आफ्नो स्वामित्वको बाटोमा सवारी कर लगाउन पाउने व्यवस्था गरेको छ । यो प्रावधानका आधारमा महानगरपालिकाले अहिले कायम संकलन केन्द्र मध्ये एक स्थानमा मात्र कर उठाउन पाउँछ । यस अनुसार अहिले तोकिएका नौ वटामध्ये बजार छपकैया डिपोमात्र महानगरपालिकाको स्वामित्व कायम सडकमा पर्छ । तर, त्यो निर्णयलाई वीरगञ्ज महानगरपालिकाले लत्याईदिएका छ…

    Read More
  • अवैध पैसा असुल्न नपाएपछि मुद्दा हाल्ने धम्की

    चितवन÷भण्डाफोर अभियान साप्ताहिकका चितवन संबाददाता एंव क्राईम ब्यूरो प्रमुख प्रनिश थापालाई ईलाका प्रहरी कार्यालय मुर्गीया रुपन्देहीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले टेलिफोन मार्फत दुब्यबहार गरेका छन् । खबर संकलन गर्ने क्रममा थापालाई गएराती बन्जाडेले टेलिफोन मार्फत साइबर क्राइम अन्तर्गत मुद्दा हालिदिन्छु भन्दै धम्की दिएका हुन् । संबाददाता थापाले तपाईं विरुद्धमा त्यहाँका स्थानीयले धेरै जनगुनासो गरेका छन्…

    Read More
  • अधिकांश प्रहरीको असुली धन्दा अझै रोकिएन

    चितवन । नेपाल प्रहरीको असुली धन्दा बारे हामीले पटकपटक शृङ्खलाबद्ध ढंगले खबर सम्प्रेषण गर्दै गईरहेका छौँ । जसरी , हामीले खबर सम्प्रेषण र्गयौं त्यत्तिकै संख्यामा केही प्रहरीलाई बिभागीय कार्वाही समेत भयो । केहीलाई नसिहेत पनि दिईयो र निलम्बन पनि भयो तर, दुर्भाग्य प्रहरी संगठन अझै सुध्रिन सकेका छैनन् । गत, जेष्ठ २१ गतेदेखि भण्डाफोर  साप्ताहिकले…

    Read More