“जादाजादैँ चितवन प्रहरी प्रमुख दिपक थापाको दाबी जिल्लाको सुरक्षा मजबुत बनाउन सफल


चितवन, ३० बैशाख । चितवनमा सुरक्षा व्यवस्था मजबुत बनाउन आफ्नो कार्यकाल रहेकोे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक दिपक थापाले दाबी गरेका छन् ।
“प्रहरी उपरिक्षक थापाले भने आमजनतामा शान्तिसुरक्षाको स्थिति मजबुत भइरहेको महशुस मात्र होइन दण्डहीनताको स्थितिमा सुधार भएको प्रस्टै छ”
जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखबाट विदा भई सुरक्षा सेवा निर्देशनालयमा सुरुवा भई जान लागेका थापाले आज विहान कार्यालय परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाको सुरक्षा मजबुत बनाउन सफल भएको उनले दावी गरेका हुन् ।
चितवनमा रहदाँ आफ्नो कार्यकालमा गुण्डागर्दी तथा लागु औषधजन्य अपराधमा कमी, भन्सार चोरी पैठारीमा कमी, ट्राफिक नियमको पालनामा प्रभावकारीता, चन्दा आतंक, टेलिफोन धम्की, कालोबजारीमा कमि, भुमाफिया र दलालहरुको अन्त्य हुदै गएको र प्रहरी अनुसन्धानमा सुधार आएको उपरिक्षक थापाले दाबी गरेका छन् ।
आर्थिक बर्ष २०७४ र ७५ को हालसम्म उत्कृष्ट काम गर्ने १ सय ११ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको र ११ जनालाई कारबाही गरिएको थापाले सो अवसरमा जानकारी गराए ।
प्रहरी उपरिक्षक थापाले चितवनका सञ्चारकर्मीको खुलेर प्रशंसा गर्दै चितवनका मिडियाको साथ र सहयोग सधैँ रहने विश्वास व्यक्त गरे । आफ्नो कार्यकाल सफल हुनुमा मिडियाको पनि प्रशंसनिय भुमिका रहेको भन्दै उनले खुसी व्यक्त गरे ।

उसपी थापाले पत्रकार सम्मेलनमा पेश गरेको प्रेश रिलीज अनुसार
जिल्ला प्रहरी कार्यालय चितवन भरतपुरको हालसम्मको काम कारबाही तथा उपलब्धिहरु

सामान्य तथ्य

चितवन जिल्लाको कुल जनसंख्या – ५,७९,९८४ (२०६८ को जनगणना अनुसार)
पुरुष २,७९,०८७, महिला ३,००,८९७
कुलघर परिवार धुरी संख्या १,३२,४६२
यस कार्यालय तथा मातहत इकाईहरु समेत दरबन्दी संख्या प्रहरी परिचर बाहेक ७२२ जना रहेको ।
चितवन जिल्लामा ३१ वटा स्थाई र ३२ वटा अस्थाई प्रहरी ईकाइमा ७४५ प्रहरी कर्मचारी कार्यरत रहेका ।
१ जना प्रहरी कर्मचारीले १९५.०८ घर धुरी हेर्नु पर्ने ।
१ जना प्रहरी कर्मचारीले ७७८ जनतालाई रेखदेख गर्नु पर्ने ।
१ जना प्रहरी कर्मचारीले ३.२७ वर्ग कि मि क्षेत्रफललाई सुरक्षा दिनु पर्ने ।
राजमार्गको दुरी– लोथर देखि मौवाखोला सम्म ८९ कि.मी ।
जिल्ला प्रहरी कार्यालय चितवनको एक चिनारी
वि.स. २०१८ सालमा प्रहरी नायव निरिक्षक प्रमुख हुने गरि जिल्ला प्रहरी कार्यालयको स्थापना भएको हो, भने २०४० साल देखि प्र.ना.उ. को दरबन्दी कयम भएको तथा वि.स. २०४८ बाट प्रहरी उपरिक्षकको दरबन्दी कायम भएको ।
चितवन जिल्ला स्थित भरतपुर नगरपालिका १० अन्तर्गत करिब ३ विगाहा ८ कट्ठा जमिनमा अवस्थित रहेको ।
जिल्ला प्रहरी कार्यालय चितवन भरतपुर विगतमा प्र.ना.नि. ईन्चार्ज रहेको अवस्थाबाट स्तर बृद्धि हुदै हाल प्रहरी उपरीक्षक ईन्चार्ज भएको अवस्थामा आई पुगेको ।
शान्ति सुरक्षा अमन चयन कायम राख्न अपराध नियन्त्रण तथा घटित अपराधमा अपराधी पत्ता लगाई सजाय दिलाउने दायीत्व बोकेको नेपाल प्रहरीलाई बदलिँदो समय सापेक्ष, सामाजिक, राजनैतिक, परिस्थिती अनुरुप परिवर्तन गर्दै लानु पर्ने आवश्यकता महशुस गरी सिमित प्राप्त श्रोत र साधनहरुलाई अधिकतम रुपमा परिचालन गर्ने प्रयास भईरहेको छ ।
नेपाल सरकारको नीति तथा संगठन प्रमुख ज्यूबाट भएका, निर्देशन अनुरुप प्रहरी आचरण र ब्यवहारमा सुधार, भ्रष्टाचार नियन्त्रण, दण्डहिनताको अन्त्य, शान्ति सुरक्षाको बहाली, मानव अधिकार संरक्षण, प्रहरीको कार्य क्षमतामा अभिबृद्धि एवं शुन्य सहनशिलता जस्ता कार्यहरु सक्रिय रुपमा संचालन गरिराखेको छ ।
प्रशासन तर्फ

चालु आ.व. ०७४र०७५ को हाल सम्म १११ जना प्रहरी कर्मचारीलाई कार्य सम्पादन उच्च रहेकोले पुरस्कार प्रदान गरिएको छ भने ११ जनालाई प्रचलित नियम कानुन अनुसार कार्य सम्पादन नगरेकोले प्राहरी नियामावली बमोजिम कारबाही गरिएको छ ।
चालु आ.व. ०७४र०७५ को हाल सम्म ५ जना प्रहरी कर्मचारीले प्रहरी नियमावली अनुसार अनिवार्य अवकाश लिनु भएको छ भने १७ जनाले घरायसी कारण देखाई राजीनामा जानु भएको छ ।
नेपाल प्रहरी संगठनले अबलम्बन गरेको प्रहरी कर्मचारीको वृत्ती विकास र क्षमता अभिवृद्धी कार्यक्रम अनुसार बल प्रयोगको सिद्दान्त तथा हातहतियार, भि.नि.विशेष अनुशिक्षण तालिम, अ.अ.विशेष अनुशिक्षण तालिम, सुरक्षा विशेष अनुशिक्षण तालिम, नागरिक मैत्री सेवा अनुशिक्षण तालिम ५४३ जना प्रहरी कर्मचारीलाई प्रदान गरिएको, यो तालिम निरन्तर रहने छ ।
अपराध अनुसन्धान तर्फ

आ.व. ०७४र०७५ घटना घटी सफल अनुसन्धान गरिएका मुद्दाहरुः–
१) कर्तव्य ज्यानः–

मुद्दा दर्ता भएको संख्या‘‘‘‘‘.. ‘‘‘‘‘. स्– १२ वटा ।
मुद्दा फर्छ्र्यौट भएको संख्या‘‘‘‘‘‘‘‘‘. स्– ११ वटा ।
अनुसन्धानको क्रममा रहेको संख्या‘‘‘‘‘‘. स्– १ वटा ।
खुलेको अभियुक्त संख्या ‘‘‘‘‘‘‘‘‘‘.. स्– २६ जना ।
पक्राउ परेका अभियुक्त संख्या ‘‘‘‘‘‘‘.. स्– २५ जना ।
२) ज्यान मार्ने उद्योगः–

मुद्दा दर्ता भएको संख्या‘‘‘‘‘.. ‘‘‘‘‘. स्– १२ वटा ।
मुद्दा फर्छ्र्यौट भएको संख्या‘‘‘‘‘‘‘‘‘. स्– ९ वटा ।
अनुसन्धानको क्रममा रहेको संख्या‘‘‘‘‘‘. स्– ३ वटा ।
खुलेको अभियुक्त संख्या ‘‘‘‘‘‘‘‘‘‘.. स्– ३४ जना ।
पक्राउ परेका अभियुक्त संख्या ‘‘‘‘‘‘‘.. स्– १४ जना ।
३) जवरजस्ती करणीः–

मुद्दा दर्ता भएको संख्या‘‘‘‘‘.. ‘‘‘‘‘. स्– ३४ वटा ।
मुद्दा फर्छ्र्यौट भएको संख्या‘‘‘‘‘‘‘‘‘. स्– ३४ वटा ।
खुलेको अभियुक्त संख्या ‘‘‘‘‘‘‘‘‘‘.. स्– ४३ जना ।
पक्राउ परेका अभियुक्त संख्या ‘‘‘‘‘‘‘.. स्– ३७ जना ।
४) अप्राकृतिक मैथुन गरी जवरजस्ती करणीः–

मुद्दा दर्ता भएको संख्या‘‘‘‘‘.. ‘‘‘‘‘. स्– ४ वटा ।
मुद्दा फर्छ्र्यौट भएको संख्या‘‘‘‘‘‘‘‘‘. स्– ४ वटा ।
खुलेको अभियुक्त संख्या ‘‘‘‘‘‘‘‘‘‘.. स्– ४ जना ।
पक्राउ परेका अभियुक्त संख्या ‘‘‘‘‘‘‘.. स्– ४ जना ।
५) मानव बेचबिखन तथा ओसारपसारः–

मुद्दा दर्ता भएको संख्या‘‘‘‘‘‘‘‘‘‘‘. स्– ५ वटा ।
मुद्दा फर्छ्र्यौट भएको संख्या‘‘‘‘‘‘‘‘‘. स्– ५ वटा ।
अनुसन्धानको क्रममा रहेको‘‘‘‘‘‘‘‘‘. स्– ० वटा ।
खुलेको अभियुक्त संख्या ‘‘‘‘‘‘‘‘‘‘.. स्– १३ जना ।
पक्राउ परेका अभियुक्त संख्या ‘‘‘‘‘‘‘.. स्– ७ जना ।
६) चोरीको घटना स्–

मुद्दा दर्ता भएको संख्या‘‘‘‘‘‘‘‘‘‘‘. स्– १० वटा ।
मुद्दा फर्छ्र्यौट भएको संख्या‘‘‘‘‘‘‘‘‘. स्– १० वटा ।
खुलेको अभियुक्त संख्या ‘‘‘‘‘‘‘‘‘‘.. स्– ३२ जना ।
पक्राउ परेका अभियुक्त संख्या ‘‘‘‘‘‘‘.. स्– १९ जना ।
७) लागु औषधः–

मुद्दा दर्ता भएको संख्या‘‘‘‘‘‘‘‘‘‘‘. स्– ४२ वटा ।
मुद्दा फर्छ्र्यौट भएको संख्या‘‘‘‘‘‘‘‘‘. स्– ३७ वटा ।
अनुसन्धानको क्रममा रहेको‘‘‘‘‘‘‘‘‘. स्– ५ वटा ।
खुलेको अभियुक्त संख्या ‘‘‘‘‘‘‘‘‘‘.. स्– ७२ जना ।
पक्राउ परेका अभियुक्त संख्या ‘‘‘‘‘‘‘.. स्– ६६ जना
बरामद लागु औषध ‘‘‘‘‘‘‘‘‘.. स्– डाईजेपाम – ६५८ एम्पुल
स्– व्युप्रिनोर्फिन – ६६२ एम्पुल

स्– फेनारगन – ६७९ एम्पुल ।

स्– नाईट्राजेपाम – २४३४ ट्यावलेट

स्– गाँजा – १४५ किलो ७०० ग्राम ।

स्– फेन्सिडिल ७०० एम.एल. ।

स्– इल्च्भ्ह् ३०० एम.एल.।

स्– कउबकmय ाचयहथखयल – १२२ क्याप्सुल ।

स्(चरेस– ५७३ किलो ७८० ग्राम ।

लागु औषध खेती नष्ट(

सि.नं. नष्ट गरेको मिति नष्ट गरेको स्थान नष्ट गरेको लागु औषध
गाँजा अफिम
बिगाहा कठ्ठा धुर बिगाहा कठ्ठा धुर
१. २०७४र०९र१४ राप्ती न.पा.१२ २ १० – – – –
२. २०७४र०९र१४ राप्ती न.पा.१३ ३ १० – – – –
३. २०७४र०९र१५ राप्ती न.पा.१२ २ १८ – – – –
४. २०७४र०९र२१ राप्ती न.पा.१ ६ – – – – –
जम्मा १४ १८

लागु औषध ओसारपसारमा प्रयोग भई बरामद गरिएको सवारी साधन

१. ना ४० प ७७८ नं.को मोटर साईकल ।

२. ना १ ह ६४१८ नं.को अटो रिक्सा ।

३. व्ज् ण्ज्ञल् डटज्ञज्ञ नं.को महिन्द्रा बोलेरो गाडी ।

४. ना १ ह ९१०० नं.को अटो रिक्सा

८) जुवाः–

मुद्दा दर्ता भएको संख्या‘‘‘‘‘‘‘‘‘‘‘. स्–– ३ वटा ।
मुद्दा फर्छ्र्यौट भएको संख्या‘‘‘‘‘‘‘‘‘. स्– ३ वटा ।
खुलेको अभियुक्त संख्या ‘‘‘‘‘‘‘‘‘‘.. स्– ३२ जना ।
पक्राउ परेका अभियुक्त संख्या ‘‘‘‘‘‘‘.. स्– ३२ जना
बरामद नगद ‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘. स्– रु.१४,७६,०५७र–
९) फरार अभियुक्त पक्राउ –

फैसला कार्यान्वयन क्रममा ‘‘‘‘‘‘‘‘‘. स्– ६६ जना ।
अनुसन्धानको क्रममा रहेको फरार पक्राउ ‘‘‘. स्–११ जना ।

आ.व. ०७२र०७३, ०७३र०७४ र ०७४र०७५ को त्रि–बर्षिय अपराध तालिकाः

सि.नं. मुद्दा शिर्षक ०७२र०७३ ०७३र०७४ ०७४र०७५ बैसाख सम्म
दर्ता फर्छ्र्यौट बाँकी दर्ता फर्छ्र्यौट बाँकी दर्ता फर्छ्र्यौट बाँकी
जम्मा १२४२ ११९३ ४९ ११०१ ७९८ ३०३ ८१६ ५६२ २४४

घ) सवारी दुर्घटना सम्बन्धिः–

दुर्घटना संख्या स्– २१६

मानिस मृत्यु स्– ९८ जना

मानिस घाईते स्– ३८८ जना ।

चालक पक्राउ संख्या स्– ६६ जना

पक्राउ परेका मध्ये लापरवाहीबाट दुर्घटना भई चालक जेल गएको संख्या स्– ६ जना ।

भन्सार चोरी निकाशी नियन्त्रण तर्फः–

सि.नं. सामानको बिबरण अनुमानित मुल्य पक्राउ मिति पक्राउ गर्ने कार्यालय भन्सार बुझाएको मिति
१ स्कार्पियो गाडी थान(१ ८००००० ०७४र०४र३० जि.प्र.का.चितवन ०७४र०६र०८
२ मोटर साईकल थान(९ ५२००० ०७४र०३र०२ जि.प्र.का.चितवन ०७४र०६र०८
३ मोटर साईकल थान(९ ३६००० ०७४र०३र०२ जि.प्र.का.चितवन ०७४र०८र०३
४ मोटर साईकल थान(६ ४९००० ०७४र११र११ जि.प्र.का.चितवन ०७४र१२र१८
जम्मा रु.९,३७,०००र– (नौं लाख सैतीस हजार)

अबैध काठ बरामदरपक्राउ(

सि.नं. पक्राउ मिति प्रकाररकिसिम बरामद काठको जम्मा परीमाण पक्राउ काठको अं.मुल्य बुझाएको कार्यालय
१ २०७४र०६र०७ सालको चिरान काठ २५ क्यु.फिट रु.७५,०००र( जिल्ला वन कार्यालय चितवन
२५ क्यु.फिट रु.७५,०००र(

प्रकोप सम्बन्धी विवरणः–

बाढी पहिरो, आगलागी ,जंगली जानवरको आक्रमण र चट्याङ्ग आदिबाट भएको क्षत्तीको विवरणः–

विवरण प्रभावित सं मानिस चौपाय घर क्षत्ती क्षत्तीको अनुमानित मुल्य
मृत्यु घाईते बेपता मृत्यु घाईते बेपता पक्की कच्ची
डुवान १५ घर परिवार ८ २ ५ – – – – – –
पहिरो ८ घर परिवार २ ६ – – – – – – –
आगालागी ११ घर परिवार २ ४ – १ – – ७ ४ १,१५,६६०००
चट्याङ्ग ५ घर परिवार १ ४ – – – – – – –
जंगली जानवरको आक्रमण १९ घर परिवार ६ १३ – – – – – – –
करेण्ट लागी मृत्यू ४ घर परिवार ३ १ – – – – – – –

प्रकोप उद्धार योजनाः–
जि.प्र.का. चितवनमाः– प्र.नि.को कमाण्डमा २० जना स्टेण्डबाई प्रहरी जनशक्ति राखिदै आएको र मातहत समेतलाई स्टेण्डबाई राख्ने गरेको र सो सम्बन्धी बिभिन्न संघ संस्थासंग समन्वय गरी तालीम एवं जानकारी लिने गरेको ।
उद्धार सामाग्रीहरुमाः– पिक, सावेल, हावा भरेको रवर ट्यूव, गल, लाईफ ज्याकेट, डोरी हरु तयारी राखेको ।
उक्त कार्यमा सहयोग गर्ने निकायहरुः– जिल्ला प्रशासन कार्यालय, नेपाली शेना, सशस्त्र प्रहरी वल, नेपाल रेडक्रस सोसाईटी चितवन, जि.वि.स. चितवन, जिल्ला जनस्वास्थ्य कार्यालय, नगरपालिकाहरु, सडक विभाग, सम्बद्ध सामाजिक संस्थाहरुसँग समन्वय गरी कार्य गर्दै आएको ।
आ.ब. ०७४र०७५ मा विभिन्न कार्यक्रमको सिलसिलामा जिल्लामा विशिष्ट व्यक्तिहरुको आगमनः–
महिना श्रावण माद्र आश्विन कार्तिक मंसिर पौष माघ फाल्गुण चैत्र बैशाष जेष्ठ आषाढ जम्मा
संख्या ४ १३ ९ ५ ६ ७ ६ ८ १७ ८ — – ८३

महिला तथा बालबालिका सेवा केन्द्र तर्फ
घरेलु हिसां सम्बन्धी संख्यात्मक विवरणः–
विवरण खाना बस्न नदिएको गाली बेईज्जती कुटपिट जम्मा
जम्मा निवेदन ८७ २७ ४८ १६२
मिलापत्र ५० २३ ३१ १०४
काम बांकी ३७ ४ १७ ५८

ट्राफिक व्यबस्थापन तथा जनचेतनामूलक कार्यक्रम संचालन तर्फस्
जनचेतनामुलक कार्यक्रमर कक्षा संचालन

सि.नं बिवरण पटक संख्या
१ विद्यार्थी ६५ ७१३०
२ चालक र परिचालक ३४० १२६८०
३ सर्वसाधारण २३ १६४०
जम्मा ४२८ २१४५०
४ सन्देशमुलक व्रोसर वितरण ३९९ १०४०००
५ सडक सुरक्षा र व्यवस्थापन स्टिकर २५७ ४८५००
६ १६४०० चालकसँग १ मिनेट कार्यक्रम संचालन ।
१०४४०० यात्रीसँग २ मिनेट कार्यक्रम सँचालन ।

प्रहरी विटहरूको स्थापना तथा भवन निर्माणतर्फस्–
मिति २०७३ र१२र१४ गते भ.म.न.पा. १४ अस्थायी प्रहरी पोष्ट सिबनगरको स्थापना एवम कार्य सुभारम्भ गरिएको ।
मिति २०७४ र११र०३ गते भ.म.न.पा. १९ अस्थायी प्रहरी पोष्ट सारदानगरको स्थापना एवम कार्य सुभारम्भ गरिएको ।
मिति २०७३ र११र२२ गते भ.म.न.पा. २६ अस्थायी प्रहरी पोष्ट ज्योतिनगरको स्थापना एवम कार्य सुभारम्भ गरिएको ।
मिति २०७५ र०१र१४ गते भ.म.न.पा. २३ अस्थायी प्रहरी पोष्ट कृष्णचोकको स्थापना एवम कार्य सुभारम्भ गरिएको ।
मिति २०७५ र१र२६ गते भ.म.न.पा. २५ अस्थायी प्रहरी पोष्ट अमृतचोकको स्थापना एवम कार्य सुभारम्भ गरिएको ।

भवन निर्माण तर्फ स्(

नेपाल सरकारको नीयमित बजेट निर्माण भईरहेका
जि.प्र.का. चितवनको ब्यारेक भवन तथा हिरासत व्लक निर्माण कार्य भैरहेको (९०५ काम सम्पन्न ) ।
ई.प्र.का। चनौली व्यारेक भवन, भान्साघर, शौचालय निर्माण कार्य भैरहेको (सुरूवाती चरणमा रहेको) ।
स्थानीय स्तरबाट निर्माण भईरहेका प्रहरी ईकाईहरूस्
प्र.चौ. कुमरोज, प्र.चौ. चैनपुर, प्र.चौ. जुटपानी, प्र.चौ. पञ्चकन्या, प्र.चौ. सिताराम चोक, अ.प्र. पोष्ट खोलेसिमल, अ.प्र. पोष्ट पदमपुर ।

जिल्ला प्रहरी कार्यालयको तर्फ बाट गरिएका समस्या समाधानका प्रयासहरुः–

आन्तरिक सुद्दीकरण, सांगठनिक सुदृढीकरण तथा जनमैत्री प्रशासनको लागि एचयाभककष्यलब िक्तबलमबचम त्भबm (एक्त्) निर्दे्शिका तयार गरी उक्त एक्त् त्भबm प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा ७ सदस्य रहने गरी एयष्अिभ एचयाभककष्यलबष्किm, क्ष्लतभनचष्तथ र च्भकउभअत ँयच ज्गmबल च्ष्नजतक सम्बन्धमा अनुगमन, निर्देशन तथा कारवाहीका लागि समेत सिफारिष गर्ने व्यबस्था मिलाईएको ।
निर्वाचन विशेष सुरक्षा योजना तयार गरि तिनै तहको निर्वाचन शान्तिपुर्ण रूपमा सञ्चालन गरिएको ।
जि.प्र.का. चितवनको सांगठनिक पुनर्संरचना तथा स्तरवृद्दी सम्बन्धि कार्ययोजना तयार गरी जिल्ला सुरक्षा समितिबाट समेत पारित गराई माननीय गृहमन्त्रीज्यू तथा श्रीमान संगठनप्रमुखज्यू समक्ष निरिक्षण भ्रमणको क्रममा प्रस्तुत गरिएको साथै मजकुर कार्यालयमा समेत पत्राचार गरिएको ।
८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना , ३७ बुँदे निर्देशन, ४ बुंदे निर्देशन र संगठन प्रमुखज्यूको १० बुंदे प्राथमिकताहरूलाई अक्षरस पालना तथा तदारूकताका साथ कार्यान्वयन गर्नेतर्फ प्रतिवद्दरही सोहिअनुरूप कार्यान्वयन र अनुगमन भईरहेको ।
चितवन प्रहरीद्वारा अबलम्बन गरिएका नंया अवधारणा तथा प्रयासहरू स्

क्भअगचष्तथ ःबलबनझभलत त्जचयगनज एभबअभ द्यगष्मिष्लन क्तबचतभनथ ायच कबाभच अजष्तधबल को अवधारणा ल्याई निम्न कार्यक्रमहरू कार्यान्वयन गरिंदै आएको ।
ऋब्ए ( ऋचष्mभ ब्अतष्यल एबिल)
एएक्ष्( ब्अतष्खष्तष्भक (एचयmयतष्यलब,ि एचभखभलतष्खभ बलम क्ष्लखभकतष्नबतष्खभ बअतष्खष्तष्भक)
ब्क्ष्च् (त्जभयचथ( ब्धबचभलभकक, ष्लायचmबतष्यल बलम चभकउयलकभ तजभयचथ)
त्तच्त् (त्तगष्अप च्भकउयलकभ त्भबm)
च्च्त्( च्बउष्म च्भकउयलकभ त्भबm)
ःच्त्(ःभमष्अब िच्भकउयलकभ त्भबm)
भ्ध्भ्च्( भ्बचथि धबचलष्लन भ्बचथि च्भकउयलकभ)
च्क्ऋऋ(च्यबम क्बाभतथ ऋजभअप उयष्लत ऋयलअभउत)
मानब अधिकारको संरक्षण र संबर्धन को सन्दर्भमा “चितवन प्रहरीको बलियो आधार अपराध अनुसन्धानमा मानव अधिकार ” भन्ने नारा तय गरी कार्यक्रम कार्यान्वयन गरिदै आएको ।

उपलब्धीहरुः
मानव अधिकार प्रति प्रहरी सचेत भई मानव अधिकारको संरक्षण र सर्म्बद्दन भएको ।
गैरकानुनी र अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्न सर्वसाधरण जनता सक्रिय भएको ।
प्रहरीको काम प्रति सेवाग्राही सन्तुष्ट हुदै गईरहेको ।
प्रहरीबाट सर्वसाधारणमा सम्पादन हुने सेवाहरु बिना झन्झट निष्पक्ष रुपमा प्रदान भई रहेको ।
प्रहरीको काम कारवाहीमा छिटो छरितो र शुन्य सहनशिलतामा भएको ।
कानुनको कार्यन्वयन भई सर्वसाधरणमा सुरक्षाको प्रत्याभुती हुनुको साथै कानुनी शासनको प्रत्याभूति हुँदै गएको ।
प्रविधी मैत्री प्रहरी अनुसन्धानमा समेत उल्लेखनीय सुधार हुँदै आईरहेको ।
इल तजभ वयद तचबष्लष्लन बअतष्खष्तष्भक वाट प्र.ज.रप्र.ह. को कार्य सम्पादन स्तरमा सुधार हुँदै आएको साथै प्रहरी कर्मचारीहरुको मनोबल उच्च हुँदै गएको ।
आमजनतामा शान्तिसुरक्षाको स्थिति मजबुत भइरहेको महशुस भएको ।
दण्डहीनताको स्थितिमा सुधार भएको ।
“प्रहरी हाम्रो टोलमा”, “प्रहरी मेरो साथी” जस्ता कार्यक्रमबाट नागरीक र प्रहरीको सम्बन्धमा बिस्तार भई प्रहरी कार्यमा सहजता आएको ।
भन्सार चोरी पैठारीमा कमी आएको ।
ट्राफिक नियमको पालनामा प्रभावकारिता बृद्धि हुँदै आएको ।
चन्दा आतंक, टेलिफोन धम्कीजस्ता घटनामा उल्लेख्य मात्रामा कमी भएको ।
गुण्डागर्दी तथा लागु औषधजन्य अपराधमा कमी आएको ।
सेवाग्राहीहरुलाई प्रहरीले दिने सेवा सहज रुपमा प्राप्त गरेको ।
फ्रिकल टेलिफोन सेवाबाट बिभिन्न घट्ना एव अपराधहरुको सुचना प्राप्न हुदै आएको ।
कालोबजार गर्ने व्यक्ति व्यपारीहरुको कमी आएको तथा सो कार्यमा निरुत्साही भएको ।
भूमाफिया लगायत दलालहरूको अन्त्य हुँदै गईरहेको ।
स्थानीय तह र नागरिकहरू संगको सहकार्यबाट नागरिकमैत्री प्रहरी सेवामा उल्लेखनीय सुधार हुँदै गईरहेको ।