-
-
उपत्यकासहित मुलुकभर चिसो
| २०७५ पुष १५, आइतवारपत्रपत्रिकाबाट
काठमाडौं । उपत्यकासहित मुलुकभर चिसो बढेपछि भाइरलको समस्याले सर्वसाधारण पीडित बनेका छन् । अघिल्लो दिनसम्म स्वस्थ रहेको व्यक्ति भोलिपल्ट बिरामी हुनुको कारण चिसोसँगै वायु प्रदूषण रहेको विज्ञहरूको भनाइ छ । ‘हुन त मंसिरदेखि माघसम्मको राजधानीको चिसो यहाँका बासिन्दाका लागि सम्झनलायक नै हुन्छ तर यसपटक चिसो अझ बढी भएको छ,’ मौसमविद् मणिरत्न शाक्यले राजधानीसँग भने, ‘एकातिर…
Read More -
सशस्त्रका आइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी
| २०७५ पुष १५, आइतवारपत्रपत्रिकाबाट
काठमाडौँ – सशस्त्र प्रहरीका आइजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् । उनले बा।२ झ ११७४, बा।१ झ ६०९१, बा। झ ८२६६, बा। २ झ ३६८, बा। २ झ ११७१, बा। २ झ २३९१, बा। १ झ ६६१३ र बा। १ झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै…
Read More -
नेकपाभित्र असन्तुष्ट नेताको मन जित्न प्रचण्ड सफल
| २०७५ पुष १५, आइतवारपत्रपत्रिकाबाट
काठमाडौँ – नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘हावी’ भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै दाहाल बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । पार्टी एकताको दिन ९जेठ ३० ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए। तर,…
Read More -
चितवनको ट्राफिक ब्याबस्थापन अस्तब्यस्त ।
| २०७५ पुष १४, शनिवारSurya Baral
प्रनिश थापा , चितवन । देशकै मध्य भागमा अवस्थित चितवन जिल्लालाई देशका विभिन्न राजमार्गहरुसहित राजधानीसँग जोड्न तथा पूर्व पश्चिमको विभिन्न राजमार्गहरुसम्म जोड्नका लागि महत्वपूर्ण भूमिका खेल्दछ । तर, चितवनको भरतपुर महानगरपालिकाको सवारी ब्याबस्थापन अस्तव्यस्त हुने गरेको छ । पूर्व पश्चिम राजमार्गको महत्वपूर्ण भागको रुपमा रहेको भरतपुरको पुलचोक, शहीद चोक, लायन्सचोक तथा चौबिसकोठी क्षेत्रमा ड्युटीमा खटिएका…
Read More -
धरहरा पुननिर्माणले आजदेखि औपचारिकता पाउँदै
| २०७५ पुष १२, बिहीवारपत्रपत्रिकाबाट
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ९ २०७२ साल फागुन ४ गते० ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैँले धरहरा पुननिर्माणको शिलान्यास गर्नुहुने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । प्रधानमन्त्री ओलीले आज बिहीबार बिहान ११ बजे शिलान्यास गर्नुहुने कार्यक्रम तय…
Read More -
६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ
| २०७५ पुष १२, बिहीवारपत्रपत्रिकाबाट
काठमाडौँ – नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । भेट्टाएको नागरिकताका आधारमा एक समूहले कम्पनी दर्ता गरी कर छली गरेर ६८ करोड रुपैयाँ…
Read More -
तेक्वान्दो खेलाडीलाई विदाई
| २०७५ पुष ११, बुधवारSurya Baral
आनन्द पोखरेल / चितवन, ११ पुष भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्डिया ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीप २०१८ मा सहभागी हुन जाने चितवनका खेलाडीलाई बिदाई गरिएको छ । बुधबार बिहान भरतपुर ४ बाह्रघरेमा रहेको मुनलाइट इंगलिस बोर्डिङ स्कुलमा कार्यक्रम गरि १० जना खेलाडी सहित प्रशिक्षक तथा टिम लिडरलाई बिदाइ गरिएको हो । आगामी डिसेम्बर २९ र…
Read More -
देबचुली नगरको सार्बजनिक जग्गामा धमाधम रिर्सोट निमार्ण
| २०७५ पुष ११, बुधवारसुर्य बराल
सुर्य बराल, नवलपुर पुर्बी नवलपरासीको देवचुली नगरपालिका १ र १७ भित्र करिब १० बिगाहा भन्दा बढी सार्बजनिक जग्गा अतिक्रमण गरी धमाधम मेघापार्क रिर्सोट बन्दै गरेको विषयमा स्थानियको बिरोध बढेसँगैं सञ्चारमाध्यममा लगातार समाचार आईरहेको छ । तर सरोकारवाला निकाय मुकर्दशक भई बसिरहेका छन् । राज्यको यति धरै सम्पति चितवन नारायणगढका एक धनाढ्यले आफनो ब्यबसायीक फाईदाको लागी…
Read More -
ठोरी महोत्सवको तयारी अन्तिम चरणमा
| २०७५ पुष ११, बुधवारसुर्य बराल
सुर्य बराल चितवन । एतिहासिक स्थल पर्साको ठोरीमा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित आयोजना हुन लागेको प्रथम ठोरी महोत्सव–२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । ठोरी गाउँपालिका(२ को राईधारामा आयोजना हुन लागेको सो महोत्सवले “ठोरीको पहिचान र समृद्धि“का लागि कोसे ढुङ्गा साबित हुने आयोजकको विश्वास छ । “कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, पौष…
Read More





