| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • काँग्रेस विवाद चुलिदैं : ‘हारको जिम्मेवारी लिन नमान्नेले तत्काल राजिनामा दिनुपर्छ’

    काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका नेता डा। शेखर कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वबाट तत्काल विदा लिनुपर्ने मा जोड दिएका छन् । देउवाले नेतृत्वबाट विदा लिनेबित्तिकै कांग्रेस सशक्त हुने पनि उनको दाबी छ । हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले सभापति देउवाले पार्टी हारको जिम्मेवारी लिन…

    Read More
  • नारायणी नदीमा सिग्नेचर पुल बन्ने

    चितवन, १६ वैशाख । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ । विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो । सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार महाशाखाका प्रविधिज्ञहरुलाई चिनिया विशेषज्ञले क्षमता अभिवृद्धिका लागि तालीम…

    Read More
  • अरुण तेस्रोमा बम विस्फोट

    काठमाडौं । बहुप्रतिक्षित जलविद्युत आयोजना अरुण तेस्रोको प्रशासनिक भवनको पर्खालमा बम विस्फोट भएको छ । तुम्लिङटारमा रहेको अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो। प्रहरीका अनुसार राति १२ बजे बम विस्फोट भएको हो । विस्फोटका कारण प्रर्खालमा सामान्य क्षति पुगेको छ । घटनाको जिम्मा कसैले लिएको छैन । यसअघि…

    Read More
  • चितवनमा चलचित्र “भोर” को बिशेष शो सम्पन्न ।

    दाइजो प्रथामा आधारीत नेपाली चलचित्र “भोर” को चितवनमा बिशेष शो भव्य रुपमा सम्पन्न भएको छ । चितवन नारायणगढको ईन्द्रदेव चलचित्र मन्दिरमा चलचित्र युनिटको साथमा “भोर” को बिशेष शो सम्पन्न भएको हो । बिशेष शोमा चलचित्रका कार्यकारी निर्माता देवेन्द्र सुबेदी, कलाकारहरु डली सरकार र राजेश सहसेना लगायतको उपस्थिती रहेको थियो । बिशेष शो हेर्नको लागि करीब…

    Read More
  • भारतीय कम्पनीको रातो रगतमा कालो धन्दा

    वीरगंज, १६ बैशाख । वीरगंजमा सञ्चालित विभिन्न मेडिकल ल्याब र थाइरो केयरको कलेक्सन सेन्टरले बिरामीलाई गलत रिपोर्ट बनाई रातो रगतमा कालो धन्दा गर्ने गरेको भेटिएको छ। २५ वर्षीय इन्दु कुमारीले भारतीय कम्पनी थाइरो केयरले आफ्नो रगत जाँचको रिपोर्ट नै गलत दिएको दाबी गरिन्। थाइराइडको शंका लागेपछि उनले थाइरो केयरमा रगत जाँच गराएकी थिइन्। थाइरोले दिएको…

    Read More
  • भरतपुर महानगरले गर्यो १० महिनामा ३० करोड आम्दानी

    चितवन, १६ बैशाख । भरतपुर महानगरपालिकाले चालु आवको १० महिनामा ३० करोड रुपैंया आम्दानि गरेको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका अनुसार चालु आवको हाल सम्म ३० करोड रुपैंया आन्तरिक आम्दानि गरिसकेको हो । महानगरको आन्तरिक आम्दानि ७० करोड  लक्ष्य रहेको भन्दै प्रमुख दाहालले लक्ष्यलाइ भेट्याउन थुप्रै चुनौति रहेको वताइन् । महानगरले उठाउने कर…

    Read More
  • निलो बद्रीको आडमा असुली आतंक

     चितवन , १५ बैशाख । नबनियुक्त नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको कार्यभार सम्हालेकै दिन सञ्चारकर्मी लाई एउटा प्रतिबद्धता ब्यक्त गर्छन् त्यो स्करी नियन्त्रण र प्रहरीभित्रको शुद्धीकरणलाई प्रमुख मुद्दा बनाउने प्रतिबद्धता ब्यक्त गर्छन् । साथै, उनले सोही दिन ७७ जिल्लाकै प्रहरी कर्मचारीलाई गैरकानुनी धन्दामा सक्रिय नहुन समेत रुलिङ्ग गर्छन् । त्यस्तै, गृहमन्त्री रामबहादुर थापा…

    Read More
  • चितवन राष्ट्रिय निकुञ्जले नौ महीनामै १८ करोड राजर्श्व संकलन गर्‍यो ।

    चितवन , १५ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्ष ०७४÷०७५ को चैत मसान्तसम्म नौ महीनामा १८ करोड ५९ लाख ९७ हजार ५ सय ५३ रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्जमा घुम्न आउने पर्यटकहरु र निकुञ्जको आन्तरिक श्रोतबाट सो राजस्व संकलन गर्न निकुञ्ज सफल भएको हो । निकुञ्जले ‘क’ र ‘ख’ श्रेणी विभाजन…

    Read More
  • भरतपुमा २५ करोडको लगानीमा स्वचालित कपी उद्योग सञ्चालनमा आयो

    चितवन, १५ बैशाख नेपालमा नै पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कपी उद्योग सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा सञ्चालनमा आएको पूजा कपी उद्योगको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरेका छन् । ३१ जना व्यवसायीले करिब २५ करोड रुपैयाँको लगानीमा कपी उद्योग सञ्चालनमा ल्याएका हुन्…

    Read More
  • गीतानगरको चोकबजारमा बैशाख १७ गते लाईभ कन्सर्ट हुँदैं

    चितवन,बैशाख १५ । बुद्ध जयन्तीको अवसर पारेर पश्चिम चितवनको गीतानगरस्थित चोक बजारमा समर फ्रेस–२०७५ (कन्सर्ट) आयोजना गरिएको छ । आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले कार्यक्रमबारे जानकारी दिइएको छ । एजे. इन्टरनेशनल प्रालिको आयोजनामा बैशाख १७ गते चोक बजारमा कन्सर्ट हुन लागेको हो । सोमवार साँझ ४ बजे बाट ९ बजेसम्म कार्यक्रम हुने…

    Read More