खबरदार ! अतिक्रमण सहन्नौं ।
सुर्य बराल /कसैको पनि छिमेकी दुष्ट र अतिक्रमणकारी भयो भने दुःख पाईन्छ, यो शासस्वत सत्य हो । हाम्रो देश नेपालले पनि दुष्ट छिमेकीको कारण बिभिन्न कालखण्डमा दुःख पाईरहेको छ, हामी देशबासी नेपालीले दुःख पाईरहेका छौं । हिजो आज मात्र होईन ईतिहास देखी नै हामीले छिमेकीहरुबाट शास्ती ब्योहर्नु परिरहेको छ । मुख्यतः दक्षिणी छिमेकी भारतबाट हामीले…
Read More




