मुख्यमन्त्रीले सीडीओ शक्तिशाली बनाएको भन्दै गृहमन्त्रीसँग आक्रोशित ।
काठमाडौं – संघीय सरकारले प्रमुख जिल्ला अधिकारी(सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै बिहीबार गृह मन्त्रालय पुगेका प्रदेश मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । सरकारले प्रदेश सरकारलाई क्रस गर्ने गरी सीडीओलाई अझै अधिकार थपेको भन्दै…
Read More