बिप्लव माओवादीले लगाएको काँडेतार चितवन प्रहरीले हटायो
चितवन , ९ माघ । बिप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले मंंगलबार पश्चिम् चितवनको माडी नगरपालिकास्थित मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक भारतद्वारा मिचिएको नेपाली भूभागमा लगाइएको काँडेतार चितवन प्रहरीले हटाइएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारको बार झन्डै ३० मिटर लामो रहेको थियो । भारतले चितवनको…
Read More