नेपाल कांग्रेसको भ्रातृ संगठनको नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु मनोनीत
नेपाली कांग्रेसको भ्रातृ संगठन भएका छन् । सभापति गगन थापाले सोमबार रामुदामुलाई दलित संघको अध्यक्षमा मनोनीत गरेका हुन् । उनलाई अध्यक्षको जिम्मेवारी दिँदै सभापति थापाले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण दिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल जनाएका छन् ।
Read More




