| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • २० वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष आए, तर मेलम्चीको पानी आएन

    काठमाडौं /०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगेन । अझै अन्योलमै छ । समिति गठन…

    Read More
  • सचिवले किन गरे झुटो दाबी ? विद्युतीय बस चीनमै बनेको पाइयो

      काठमाडौं / पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ । नागरिकलाई प्राप्त विभिन्न कागजात तथा मन्त्रालयबाट प्राप्त पत्रले बस चीनमै बनेको देखिन्छ । यसले मन्त्रालयका अधिकारीको भनाइलाई गलत साबित गर्छ। मन्त्रालयका सचिव कृष्ण देवकोटाले बिहीबार बिदाइ कार्यक्रममा…

    Read More
  • एकै रातमा कर तिर्न अटेरी गर्ने एनसेलका १६ ओटा टावर जलेर ध्वस्त

    काठमाडौँ/ मुलुकलाई ठुलो मात्रमा तिर्नुपर्ने कर नतिरी केही अमुक नेताहरुलाई चन्दा दिएको भरमा देश लुट्न पल्केको एनसेलका विभिन्न १६ स्थानका टावरहरुमाथि गत् राती आगजनी भएको छ । अदालतको आदेशपछि पनि कर तिर्न नमानिरहेको एनसेलको देशभरका विभिन्न स्थानमा रहेका टावरमाथि अज्ञात समूहले आगजनी गरेको हो । कतिपय ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र विभिन्न…

    Read More
  • सत्ताधारी प्रधानमन्त्री ओली र बिद्रोही नेताविप्लवको जन्मदिन एउटै दिनमा परेपछि…

    प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र विद्रोहि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द विप्लवको जन्मदिन एउटै दिन परेको छ।समकालीन राजनीतिका शीर्षस्थ व्यक्तित्व एवं देशका कार्यकारी प्रमुख ओली आजदेखि ६७ वर्ष पुरा गरि ६८ वर्षमा लागेका छन्। भने हाल भूमिगत रहेका आशालाग्दा युवा नेता विप्लव…

    Read More
  • राष्ट्रिय थारु मुक्ति मोर्चाको चितवन जिल्ला सम्मेलन

    बिप्लब निकट जनवर्गीय संगठन राष्ट्रिय थारु मुक्ति मोर्चा चितवनको नन्दु थारुको अध्यक्षतामा १३ सदस्य जिल्ला समिति गठन गरेको छ । मोर्चाका केन्द्रीय उपाध्यक्ष बुद्धि थारुको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी धु्रव,को बिशेष उपस्थितीमा सम्पन्न सो सम्मेलनले चारुहरुको मुक्तिको लागी संर्घष गर्नुपर्ने कुरामा जोड दिएको छ । सम्मेलनमा क। प्रेम, क। मीन, क। रणदीप, क। सिसम,…

    Read More
  • बिप्लव निकट थारु मुक्ति मोर्चाद्धारा चितवनमा जग्गा कब्जा

    सुर्य बराल / चितवन, फागुण ११ / बिप्लव निकट थारु मुक्ति मोर्चाले चितवनमा बिबादित जग्गाआफ्नो नियन्त्रणमा लिएको जनाएको छ । थारु मसक्ति मोर्था चितवनले जनाए अनुसार साविक बछौली–६ निवासी राजु चौधरीको एकाघर परिवारका नाममा रहेको, हाल रनपा –६ मा रहेको कि।न। ८। क २७० को जग्गा बिगाहा ०–१४–१ कि।न। ८ क २७१ को ०–२–६ र…

    Read More
  • उपमेयरलाइ ज्यान मार्ने धम्की दिने सुवेदीले मागे माफी : तारेखमा धाउने गरी छाडियो ।

    चितवन , ११ फागुन । चितवनको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलाई फेसबुक म्यासेन्जरमा धम्की दिने १९ वर्षीय शिवहरी सुवेदीलाई बसेको सर्वदलीय बैठकले जिल्ला प्रहरी कार्यालयमा तारेखमा राख्ने निर्णय गरेको छ । उपमेयर शाहलाई सुवेदीले ‘स्वप्निल सुवेदी’ को फेसबुक आइडीमार्फत् धम्की दिएका थिए । बैठकमा सुवेदीले आत्मआलोचना गरे लगत्तै पुनः यस्तो गल्ती गरेमा कानुनी रुपमा सजाय…

    Read More
  • पार्टी बिपरित गतिविधिमा संलग्न सुनार पार्टीबाट निष्कासित ।

     चितवन , ११ फागुन ।नेपाल कम्युनिस्ट पार्टी चितवनका सेक्रेटरी ध्रुवले संगठन सुदृढीकरण र विस्तार अभियान २ अन्तर्गत पार्टीको नीतिविपरीत कार्य गरेकोले युवा संगठन नेपाल चितवनका संयोजक किरण सुनारलाई निलम्बन गरिएको जनाएका छन् । सुनारलाई पार्टीको कुनै पनि तहमा नरहने गरी शुक्रबार निलम्बन गरिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।

    Read More
  • भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवामा परेँ : सचिव कृष्णप्रसाद देवकोटा

    काठमाडौँ — भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन् । गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो । मन्त्रालयमा बुधबार बिदाइ कार्यत्रममा देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको पर्यटनमन्त्री…

    Read More
  • एउटा राजदूतका लागि वार्षिक दुई करोड लगानी, नतिजा शून्य

    काठमाडौं–एउटा राजदूतका लागि सरकारले वार्षिक दुई करोडभन्दा बढी लगानी गर्छ । राज्यको ठुलो लगानी हुने व्यक्ति निष्क्रय बनिदिँदा अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचानमै समस्या हुन्छ । पछिल्लो समय राजदूतलाई सक्रिय बनाउन परराष्ट्र मन्त्रालयले प्रयास थालेको छ । उनीहरुलाई देश हितमा क्रियाशील बनाउन परराष्ट्रले उनीहरुको मूल्यांकन प्रणाली अपनाएको छ । राजदूतलाई चौमासिक मूल्यांकन थालिएको छ । यसमा…

    Read More