नेकपाको अवको वाटो के ?
विश्वको राजनितीमा कम्युनिष्ट पार्टीको शासन व्यवस्था ढर्मराउदै गर्दा नेपालमा भने कम्युनिष्ट पार्टीको नेतृत्वमा करिव दुईतिहाईको सरकार वन्यो । कम्युनिष्ठको परिभाषा देश र भुगोल अनुसार अलग अलग रहेको हुन्छ । नेकपाको नेतृत्व तहका नेताहरु नै देशको आवश्यकता अनुसारको कम्युनिष्ट पार्टी को व्याख्या गरिरहेको पाईन्छ । यहि सन्र्दभमा नेपालको कम्युनिष्ट पार्टीले अत्याधिक मतका साथ जनताको अभिमत पाएर…
Read More




