समाचार आएपछि तनावमा परेका जिसी ४ दिनका लागी घर बिदामा गए ।
चितवन , १४ असार । बारम्बार आफु विरुद्धको समाचार आउन थालेपछि ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जिसी चार दिनको घर बिदामा गएका छन् । उनले आजको मितिदेखी लागु हुने गरी चार दिनको लागी घर बिदामा गएको स्रोत बताउँछ । स्रोतका अनुसार उनी विरुद्धमा मंगलबार समाचार आएपछि तनावमा रहेका उनले…
Read More




