| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्न अभियान

    चितवन, १७ असोज स् गृहमन्त्री रामबहादुर थापाले लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइने बताउनुभएको छ । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्नेसम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा उहाँले सरकार एक्लैको प्रयासले यो सम्भव…

    Read More
  • पन्त हत्याको बिरोधमा चितवनको खैरहनीमा दीप प्रज्वलनको आयोजना

    चितवन , १७ असोज । कञ्चनपुर भिमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्यो तर, सरकारले अपराधीलाई आजसम्म पक्राउ गर्न सकेको छैनन् । प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै तीब्र असन्तुष्टि भइरहदा विपक्ष दल नेपाली कांग्रेसले भने बिरोध गर्ने मसला राम्रोसँग पाएको छ । निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नसक्नु,…

    Read More
  • निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही भएरै छाड्ने : गृहमन्त्री  थापा

      चितवन,असोज १७( गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला बलत्कार र  हत्यामा सम्लग्नलाई कार्बाही गरेरै छाड्ने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले आज (बुधबार) भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरिरहेको भन्दैं अपराधीलाई कठघरामा ल्याएरै हाडने प्रतिबद्धता गरेका छन् । ९५ प्रतिशत हिंसाका घटनामा…

    Read More
  •  चितवनमा ६ दिनमै चार महिला भइन् बलात्कृत

    चितवन , १७ असोज । साउन दोस्रो साता कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षिया नाबालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । साथीको घरबाट ‘होमवर्क’ गरेर फर्कंदै गर्दा बलात्कारीको फन्दामा परेकी बालिकाको शव उखुबारीमा फालिएको तस्वीर सार्वजनिक भएपछि त्यसले सबैलाई स्तब्ध बनायो । दोषीलाई सजाय दिन र बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज चौतर्फी रूपमा उठ्न थाल्यो । तर, घटनाको…

    Read More
  • खैरहनी प्रहरीको सक्रियता :अवैध रुपमा ढुंगा , गिट्टी र माटोको निकासी गर्ने सवारीसाधन नियन्त्रणमा ।

      चितवन , १७ असोज । ईलाका प्रहरी कार्यालय खैरहनीले अवैध रुपमा ढुंगा , गिट्टी र माटोको निकासी गर्ने सवारीसाधनलाई भटाभट नियन्त्रणमा लिन थालेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह बिष्टको सक्रियताकै कारण निकासी र उत्खन्नमा संलग्न एक एक्साभेटरसहित ७ वटा ट्याक्टरलाई खैरहनी प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । पुर्वी चितवन स्थित…

    Read More
  • सामाजिक सञ्जालको दुरुपयोग : फेसबुक लाइभ मार्फत एक युवकले गरे आत्महत्या 

     चितवन , १६ असोज । फेसबुक भनेको सूचना आदानप्रदानका रूपमा लिइन्छ । तर, चितवनमा एक युवकले उनै फेसबुक मार्फत आफ्नो प्राण त्याग गरेको घोषणा औपचारिक रूपमा गरेका छन् ।  रातीको अन्दाजी साँढे नौ बजे आत्महत्या गर्ने घोषणा गरेका पुर्वी चितवनको कालिका नगरपालिकाका बर्ष २६ को युवक निश्चल तामाङले रातीको एक बजे आफ्ना साथीहरूलाई फेस्बुक लाइभ देखाइ आत्महत्या गरेका…

    Read More
  • यातायात ब्याबसायीको लापरबाही : यात्रुसंँग जथाभावी भाडा उठाउदै

    चितवन , १४ असोज । चितवनमा सञ्चालित सवारीसाधनहरुले यात्रु संँग मनपरी रूपमा भाडा लिने गरेको पाइएको छ । उनीहरुले यातायात व्यवसायीले हालै समायोजीत भाडादरभन्दा बढी नै यात्रुबाट भाडा लिने गरेको पाइएको हो । इन्धनको मूल्य बढेको बहानामा मूल्य बढाएसँगै समायोजन गरिएको नयाँ भाडा लागू हुनुभन्दा पहिल्यै नै व्यवसायीले तोकेभन्दा अधिकतम २ सय रूपैयाँसम्म भाडा लिने गरेको पाइएको…

    Read More
  • चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आफू खुशी चल्दै

    चितवन , १० असोज । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पछिल्लो समय आफू खुशी चलेको पाइएको छ । कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको लापरबाहीले अस्पतालको साख गिर्ने निश्चित भएको छ। अस्पतालका प्रशासक, कर्मचारी र राजनीतिक व्यक्तिहरुको सिफारिसमा डा. आचार्यले अहिले अस्पतालमा रिक्त रहेको भनी माग भएको कामदारको पदपूर्ति मनपरी ढंगले गरेको तथ्य बाहिरिएको छ । …

    Read More
  • सरकारको निर्णय अदालत मार्फत उल्टाएपछि कृषि विश्वविद्यालयमा फेरि आन्दोलन

    चितवन, १३ असोज । मुलुकको एक मात्र कृषि तथा वन विज्ञान विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिने विषयमा फेरि आन्दोलन सुरु भएको छ । सिद्धान्त वन क्याम्पसको तर्फबाट निजि कलेज सन्चालकहरुले सरकार र विश्वविध्यालयलार्इ प्रतिवादी बनाउदै सर्वोच्च अदालतमा दायर मुद्दा निजिलाई दिन अदालतले समेत सदर गरेको भन्दै विघार्थी र प्राध्यापकहरु आन्दोलित भएका हुन् । सम्बन्धनको विरोधमा…

    Read More
  • राजमार्गमा चल्न पाउनुपर्ने माग राख्दै चितवनका तीन पांग्रे सवारी चालकहरु पुनः आन्दोलनमा उत्रिए

      चितवन ,१३ असोज । राजमार्गमा चल्न पाउनुपर्ने माग राख्दै चितवनका तीन पांग्रे सवारी चालकहरु बुधबारदेखि पुनः आन्दोलनमा उत्रिएका छन् । भरतपुर महानगरले राजमार्गमा चल्न नदिएपछि आफ्नु जीविका चलाउन नै मुश्किल भएको र महानगरको यो निर्णय अलोकतान्त्रिक हुनुका साथै गरिबी जनता मारा भएको भन्दै तत्कालै आफ्नो निर्णय सच्याउन उनीहरुले केही दिनदेखि दवाव दिन थालेका छन्…

    Read More