| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नागढुङगा-नौबिसे जाम खुलाउन विशेष फोर्स

    काठमाडौं – राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा-नौविसे सडकखण्डको बढ्दो ट्राफिक जामलाई कम गर्न प्रहरीले अस्थायी पोस्ट स्थापना गरेको छ । काठमाडौंको कलंकीदेखि धादिङको सिम्लेसम्म लामो जामका कारण यात्रुले सास्ती व्यहोर्नुपरेपछि प्रहरीले विशेष फोर्स खटाएर जाम कम गराएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । लामो जामले चाडपर्व मनाउन हिँडेकाहरु बाटोमा नै अलपत्र पर्न…

    Read More
  • बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

    बैतडी ( कञ्चनपुरकी १३ बषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । डिलाशैनी गाउँपालिका ४ पिरेणीका २२ बर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ बर्ष कैद सुनाइएको…

    Read More
  • यी हुन् नेकपाभित्र शीर्ष नेता विवादको खास कारण

    काठमाडौँ, २० असोज । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारका लागि सिंगापुर उडे । दुवै अध्यक्ष मुलुकमा नभएको मौकामा वरिष्ठ नेता माधव नेपालले संसदमा सरकारको आलोचना गरे । लगत्तै राजधानीमा स्थायी समिति सदस्यहरूको भेला राखे । त्यही दिन पार्टी महासचिव विष्णु पौडेललाई…

    Read More
  • निर्मला हत्याकाण्ड प्रकरण : न्यायका लागि आन्दोलनरत दुई समुहका अधिकारकर्मी विवादको उत्कर्षमा

    कञ्चनपुर, २० असोज । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको न्यायका लागि भन्दै आन्दोलनरत मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समिति र हेलन श्रेष्ठ नेतृत्वको दवावमुलक संघर्ष समितिकाविच आरोप–प्रत्यारोप मात्र नभई विवादले चरमशिखर चुमेको छ । शुक्रबार अधिकारकर्मी भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले महाकाली यातायातको बैठककक्षमा आन्दोलनबारे सरोकारवाला निकायसंग बैठक आयोजना गरेको थियो…

    Read More
  • काठमाण्डौको मुलपानीमा भि.आई.पि.जुवाखालमा प्रहरी अपरेशन

    २० असोज, काठमाडौं । राजधानी काठमाडौंको मुलपानीमा गएराति प्रहरीले भि.आई.पि.जुवाखाल अप्रेशन गरेको छ । अप्रेशनको क्रममा जुवाडेहरुको भागदौड हुँदा दुई जनाको मृत्यु हुन पुगेको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ रहेको प्रहरीले जनाएको छ । गोप्य श्रोतले दिएको सूचनाको आधारमा काठमाण्डौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली…

    Read More
  • पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने तयारी

    चितवन, १९ असोज । चितवनको नारायणगढ बजारस्थित पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउन लागिएको छ । हाल दुई लेन रहेको ६ किलोमिटर सडक खण्ड लाई ६ लेनको बनाउन लागिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्रकुमार झाले भरतपुर महानगरपालिकाको सहकार्यमा सडक विस्तार गर्न लागिएको बताए । ‘सर्भेको काम सकिएको…

    Read More
  • स्वदेशमै उद्यम गर्न ४ प्रतिशत ब्याजमा ऋण पाईने

      चितवन, १८ असोज । सरकारले युवापुस्तालाई स्वदेशमै उद्यम गर्न ऋण दिने गरेको छ । १० प्रतिशत ब्याजमा दिने ऋणको किस्ता समयमा तिरे ६ प्रतिशत ब्याज मिनाह पनि गरिनेछ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले हालसम्म ५५ हजार ३ सय ३३ युवालाई स्वरोगगार बनाएको छ । उद्यम गर्न…

    Read More
  • विकास भन्दै चुरे विनाश

    काठमाडौं, १८ असोज । चुरे संरक्षण गुरुयोजना स्वीकृत गरेको एक वर्षमै सरकारले चुरे र आसपास क्षेत्रमा विकासका ठूला आयोजना घोषणा गरेको छ । चुरे क्षेत्र विनाश हुने गरी सडक, सिँचाइ, प्रदेश राजधानी, औद्योगिक क्षेत्र, अस्पताल र रंगशालालगायत आयोजना अघि सारिएको हो । २०७४ जेठ ४ गते मन्त्रिपरिषद्ले चुरे विनाश रोक्न ‘चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना’ स्वीकृत…

    Read More
  • बलात्कारीले भरिदै जेल, थपिँदै छन्, वृद्धा पनि

        ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन्। नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरुलाई…

    Read More
  • बेश्यावृतिको अबैध अखडाबाट यसरी असुल्छन् बौद्धका यी डिएसपी राई

    काठमाडौं, १८ असोज । महानगरीय प्रहरी बृत्त बौंद्धका डीएसपी श्यामकुमार राईलाई सुध्रन प्रहरी प्रधान कार्यालयले पटक–पटक चेतावनी दिएपनि उल्टै असुलीमा लिप्त हुने थालेका छन् । डीएसपी राईले आफ्नो क्षेत्रमा भएका अवैध गतिविधिलाई आँखा चिम्लिएका कारण मात्र होइन, महिनावारी रकम नै उठाउन थालेपछि उनी अब भने कारबाही पर्ने भएका छन् । बौंद्ध बृत्तको प्रमुख भएर आउने…

    Read More