Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रतिदिन १७ जनासँग सहवास गर्छन् रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत महिला

    पत्रपत्रिकाबाट काठमाडौंँ । काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ । काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत श्रमिक महिलाका बारेमा गरिएको अध्ययनले यस्तो तथ्य उजागर गरेको हो । अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता…

    Read More
  • मातपोत तथा नापी कार्यालयः पैसाबिना डेग चल्दैनन् कर्मचारी

    १५ हजार दिनुस्। आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए। १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आइतबार अपरान्ह ४स्१० बजे भक्तपुर मालपोत कार्यालयको…

    Read More
  • के ‘ओली र प्रचण्ड राजा हुन, यीनीहरुका बिरुद्ध लडिन्छ

    डा. गोविन्द केसी/ अस्ति म इलाम गएँ । म पचहत्तरै जिल्लामा बारबार गएको छु । मैले देखेको छु, कहाँ के चाहिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमका पूर्वीभाग र इलामका मान्छेले उपचार गर्न झापा, बिराटनगर, धरान वा सिलिगुडी जानुपरिरहेको छ । हाम्रो प्राथमिकता भनेको पाँचथर वा इलाममा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्‍यो । त्यो तीनसय…

    Read More
  • वाइडबडी खरिद प्रकरणमा आँफ््नो सँलग्नता नरहेको मन्त्री रवीन्द्र अधिकारीको दाबी । काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड््ययन मन्त्री रविन्द्र अधिकारीले नेपाल बायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाज खरिदमा आफूले काुनन बमोजिम काम गरेको र त्यसमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो कहिँकतै कुनै संलग्नता नरहेको दावी गरेका छन्् । उनले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी…

    Read More
  • कपी परीक्षण गर्दा २५ हजार घुस

    काठमाडौँ – विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् । विद्यार्थी खोज्ने र…

    Read More
  • बम्जन आश्रममा सिआइबी छापा, यस्ता प्रमाण भटिए ।

    सिन्धुपाल्चोक– ‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० टोली फर्केको छ। अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो। बिज्ञसहितको सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले संयूक्त रुपमा शुक्रबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो। टोलीले…

    Read More
  • वाइडबडी अनियमितताः प्रधानमन्त्री ओलीनिकट सांसदको सचिव राईलाई ‘जोगाउने खेल’

    काठमाडौँ – नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने खेल’ सुरु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । संघीय संसद्को सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरुले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा उनको नाम हटाउन सुझाव…

    Read More
  • स्वास्थ्यमा खेलबाडः मापदण्ड नपुगेका २० भन्दा बढी कम्पनीका औषधि बजारमा

    काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास ) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ। त्यसैले…

    Read More
  • नियमविपरीत एनजिओलाई आठ करोड बजेट बाँड्न चलखेल

      काठमाडौँ – परिवार नियोजन स्थायी बन्ध्याकरण कार्यक्रमको झन्डै आठ करोड बजेट एनजिओलाई बाँड्न चलखेल भएको पाइएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले नियमविपरीत गैरसरकारी संस्थालाई बन्ध्याकरणका नाममा रकम बाँड्ने तयारी गरेको विवरण फेला परेको छ। घुम्ती सेवाको स्थायी बन्ध्याकरणसहित शिविर सञ्चालनसम्बन्धी विज्ञता भएका संस्थाबाट र…

    Read More
  • प्रदेशः राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता, पिए राख्न सालासाली र छोराछोरी

      नयाँ पत्रिका भन्छ : प्रदेशहरुमा पनि राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता, पिए राख्न सालासाली र भाइभतिजा जुनसुकै पार्टीलाई पनि राजनीति गर्न धेरै भन्दा धेरै कार्यकर्ता चाहिन्छ । कार्यकर्ता धेरै भए पार्टी सशक्त हुन्छ । त्यसैगरी चुनाव जित्न जनताले मतदान गर्नु पर्छ । चुनावको समयमा हरेक पार्टीका कार्यकर्ता जोडबलले आफ्नो पार्टीका नेतालाई जिताउन लागि…

    Read More