| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • वाइड बडी विमानमा नक्कली लालपुर्जा’

      काठमाडौं — नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा हामीसँगै छ।’ विमानको ‘लालपुर्जा’ सुनेर अचम्मित भएका हवाई क्षेत्रका विज्ञ तब झस्किए, जब उनले देखाएका कागजातमा खोटैखोट भेटिए। एउटा अनलाइनसँग उनले भनेका थिए, ‘२५ अर्बको सामान बिनास्वामित्व किन्ने मूर्ख होइन म।’ ‘तर, पच्चीस…

    Read More
  • प्रतिस्पर्धाबिनै १ अर्ब ५० करोडको हेलिकप्टर

    काठमाडौं — सरकारले भीभीआईपी राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । , आजकोकान्तिपुरदैनिकमा यो खबर छ । नेपाली सेनाले ईटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा वेस्टल्यान्ड एडब्लु १३९ हेलिकप्टर खरिद गरेको हो । ऊक्त हेलिकप्टर सेनाको हवाई उड्डउन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको…

    Read More
  • बजारमा नक्कली सौन्दर्य सामग्रीको बिगबिगी

    काठमाडौं — खाद्य वस्तुसरह बजारमा नक्कली सौन्दर्य सामग्रीहरु पनि छ्याप्छ्याप्ती रहेको पाइएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।  बहुराष्ट्रिय कम्पनीहरुले टे«ड मार्क चोरीको उजरी परेपछि उद्योग विभागले खोजबिन गर्दा त्यस्ता वस्तु फेला पारिएको हो । उद्योग विभागका अनुसार कम्पनीहरुले दिएको उजुरीका आधारमा प्रहरीको सहयोगमा छापा मारेपछि नक्कली पुष्टि भएको हो । उजुरीको…

    Read More
  • अर्को निर्वाचनसम्म चितवनका सबै सडक पिच हुने प्रचण्ड घोषणा

    १ पौंष, भरतपुर । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचनसम्म चितवनका सबै सडक पिच हुने घोषण गरेका छन् । भरतपुर २१ मा रहेको भानु माध्यमिक विद्यालय पहारिलोटारमा आज(आईतबारबाट) शुरु भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञको समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अब अर्को निर्वाचन आउँदा सडकको धुलोमाटो खान नपर्ने भन्दै यस्तो बताएका हुन्…

    Read More
  • भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने ।

    प्रनिश थापा, चितवन, ०१ पौष । चितवनको भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने भएको छ । भरतपुर अस्पताल स्वास्थ्य मन्त्रालय मातहत रहेपनि सहरी विकास मन्त्रालय अन्तर्गत रहेको उक्त भवन ६ करोड २ लाख रूपैयाँमा बनाउन लागिएको हो । भवन निर्माणका लागि निर्माणकर्ताको समेत छनोट भइसकेको छ । बोलपत्र आह्वानपछि निर्माणको ठेक्का रविना जोशी फूलजोर…

    Read More
  • चितवनको भरतपुरमा दोस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता सम्पन्न

    सबिना घिमिरे/डीलकुमारी नेपाल भरतपुर, १ पुस । नेकपाका अध्यक्ष एवं पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा स्व। प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय मुवाथाई प्रतियोगिता चितवनको भरतपुरमा सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन गनुभएका प्रदेश नम्बर ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य कृषि समितिका सभापति घनश्याम दाहालले खेलकुदको क्षेत्रबाट व्यक्तिको साथै राष्ट्रको नाम उच्च राख्न मद्दत पुग्ने…

    Read More
  • भेटियो ३३ किलो सुन, गोरेसँग तस्करीमा जोडिएका दुई पक्राउ

    ज्ञानेन्द्र खड्का काठमाडौं / अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ। भारतीय प्रहरी र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार कोलकाता–दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट सुन बरामद गरेको हो। सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा सहसचिव ईश्वरराज पौडेलले कोलकाता–दिल्ली राष्ट्रिय राजमार्गबाट भारतीय राजश्व अनुसन्धान विभागको…

    Read More
  • यस्तो पनि मिल्छ र ? प्रधानन्यायाधीश मिश्रद्वारा प्रमाणबिनै आरोपितलाई सफाइ

    काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र सम्मिलित इजलासले कार्यविधि र मान्यता मिचेर फैसला गरेको भेटिएको छ । मिश्र र न्यायाधीश केदारप्रसाद चालिसेको इजलासले माघ ७ गतेका लागि पेसी तोकिएको मुद्दा अगाडि नै तानेर किनारा लगाएको हो । ‘माघ ७ का लागि पेसी तारिख तोकिएको अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा अस्वाभाविक रूपमा अगाडि सारेर मंसिर १७ गते सुनुवाइ गरियो…

    Read More
  •  देशलाई आफ्नै नेताबाट जोगाऔं !

    डा. शौभाग्य शाह दिनानुदिन ह्रास हुँदै गइरहेको सार्वभौमिकता धमिलिँदै गइरहेको राष्ट्रियता र भारतको राजनीतिक, आर्थिक र सांस्कृतिक दबदबा र हस्तक्षेपको अगाडि अब कति दशकसम्म नेपाल नेपाल रहला भन्ने त्रासदि पैदा हुन्छ। वास्तवमा नेपाल जस्तो सुन्दर देश र आत्मिय जाति अन्त कतै नहोला। गरिब भए पनि कति ठूलो मन छ, कति सहज मुस्कान र कति सस्तो…

    Read More
  • काम शून्य, आकर्षक तलबः जिसस पदाधिकारी सुविधामा मस्त

    काठमाडौं – गाउँ, नगर तथा महानगरपालिकाका पूर्वाधार निर्माण कार्यको अनुगमन, समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जिल्ला समन्वय समितिका पदाधिकारी सुविधा बढाउन भने सफल छन्। देशभरका ७७ जिसस पदाधिकारीलाई प्रदेशपिच्छे आकर्षक तलब सुविधा छ। झन्डै झन्डै कामविहीन जिसस पदाधिकारी सुविधामा मस्त छन्। संविधानको धारा २२० मा गाउँपालिका र नगरपालिकबीच समन्वय गर्न जिल्ला समन्वय समितिको व्यवस्था…

    Read More