भरतपुरको तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा
चितवन /चितवनको भरतपुर २ क्षेत्रपुरमा मा निजी क्षेत्रले सञ्चालन गरेको तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको छ । चितवनको तरकारी बजारमा बिक्री गर्ने तथा यहाँबाट अन्यत्र निर्यात गर्ने तरकारीको विषादी परीक्षण गर्ने उद्धेश्यले कृषि ज्ञान केन्द्र चितवनले सो प्रयोगशाला सञ्चालनमा ल्याएको हो । प्रयोगशालाको उद्घाटन गर्दै प्रदेश नम्बर ३ का भूमि व्यवस्था,…
Read More




