अमेरिकामा पहिलो कोरोनाभाइरस संक्रमितको मृत्यु
अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा कसैले ज्यान गुमाएको यो पहिलो घटना हो । अधिकारीहरुका अनुसार करिब ५० वर्षको आसपासको उमेरमा रहेका एक व्यक्तिको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्थानीय स्वास्थ अधिकारीहरुका अनुसार वासिङ्टनको किङ्ग काउन्टीका ती व्यक्तिले यसअघि कोरोनाप्रभावित क्षेत्रको यात्रा नगरेको बताएका छन् ।…
Read More




