Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    बाँस्कोटामाथि छानबिनबारे मतभेद, ओली र दाहालबिच चर्काचर्की

    बिनु सुवेदी/काठमाडौँ /सेक्युरिटी प्रेस खरिदसम्बन्धी कमिसन विवादमा मुछिएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि पार्टीले पनि छानबीन गर्ने कि नगर्ने भन्नेबारे नेकपाका दुई अध्यक्षबीच मतभेद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटाले ७० करोडको डिल गरेको अडियो प्रकरणबारे राज्यले मात्रै छानबिन गर्ने कि पार्टीले पनि गर्ने भन्नेबारे दुई अध्यक्षबीच…

    Read More
  • मुख्य समाचार

    प्राविधिक र व्यवहारिक शिक्षा आजको आवश्यकता : मन्त्री पोखरेल

    काभ्रे/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा र व्यवहारिक शिक्षालाई व्यापक रुपमा विस्तार गरेर रणनीतिक ढंगले अगाडी बढ्नुपर्ने आवश्यकता रहेका बताउनुभएको छ । अहिले सरकारले लिएको लक्ष्य ‘समृद्ध नेपाल, सुखि नेपाली’को नारालाई साकार पार्न दक्ष जनशक्ति उत्पादन गरेर मात्रै सम्भव भएकाले त्यसतर्फ सिंगो मुलुक केन्द्रीत हुन आवश्यक रहेको उहाँले बताउनुभयो । ‘शिक्षालाई श्रमसंग, श्रमलाई…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सव फेरी स¥यो, फागुन १६ गतेदेखि मात्रै सुरु हुने

    भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ फागुन १६ गतेदेखि मात्रै सुरु हुने भएको छ । शुक्रबार आएको हावाहुरी र पानीको कारण महोत्सव स्थलमा परेको असर तथा बाँकी केही तयारी गर्न बाँकी रहेकाले महोत्सवको मिति सारिएको आयोजकले जनाएको छ । महोत्सवका मूल संयोजक एवम् भरतपुर व्यवस्थापन…

    Read More
  • मुख्य समाचार

    ईतिहासको कठघरामा उभिएर एकदिन तिमीहरुले भन्नैपर्छ !

    देशमा जुन राजनितीक दल सत्तामा आएपनि भ्रष्ट्रचार, घुसखोरी र अनियमितता नियन्त्रणको साटो झन झन मौलाउदै जान थालेको छ । राजनीतिक दलहरुमा आमुल सुधारको खाँचो ब्यबहारत आवश्यक देखिएको छ । दलहरुको कथनी र करणीमा कतै पनि तादात्म्यता देखिदैन । दलहरु जनसरोकार र लोक कल्याणका मुद्दालाई ओझेलमा पार्न आफै लागीरहेको दृष्टान्त जनताले कतिसमय टुलुटुलु हेरेर बस्नेहुन् ?…

    Read More
  • मुख्य समाचार

    एकता नटुङ्गिदै नेकपामा फुटको बिजारोपणःचितवनमा कुटाकुट र तोडफोड

    सुर्य बराल कम्युनिष्ट आन्दोलनमा बिगतमा उत्तर दक्षिण ध्रुबको उपमा पाएका तत्कालिन नेकपा र माओबादी केन्द्रको एकतालाई धेरैले क्षणिक र स्वार्थसँग गाँसिएको टिप्पणी त्यतिबेलै गरेका थिए । यधपी दुई वर्ष अघि चुनाबी प्रक्रियामा कार्यगत एकता हुँदै पार्टी एकता गरेको नेकपामा एकताको प्रक्रिया पुरा नहँुदै फुटको बिजारोपण शुरु भईसकेको टिप्पणीहरु आउन शुरु गरेको छ । पार्टीको भातृसँस्था…

    Read More
  • चितवन सेरोफेरो

    फागुण तेश्रो हप्तादेखि राष्ट्रपति रनिङ शिल्ड हुने

    भरतपुर । फागुनको तेस्रो साता चितवनमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको सोमबार भरतपुरमा बसेको बैठकले आगामी फागुन २४ र २५ गते भरतपुरको गेष्ट हाउस चौरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो । सो प्रतियोगितामा चितवनका सातवटै स्थानीय तहमा भएका प्रतियोगिताबाट विजेता खेलाडीहरु सहभागी हुने…

    Read More
  • मुख्य समाचार

    सरकार विकास निर्माणमा प्रतिवद्ध छः सांसद सिग्देल

    प्रतिनिधी सभाका सदस्य केदार सिग्देलले सरकार विकास निर्माणमा प्रतिवद्ध रहेको वताउनु भएको छ । दुरगामी महत्व र लक्ष्यका साथ सरकार लागिपरेको हुदाँ केहि समयपछि सरकारले गरेको काम देखिने वताउनुभयो । हिजोको समयजस्तो अल्पकालिन सरकार जनतामा भ्रम छरेर जनता झुक्याउने काम गरेको सन्दर्भमा यो सरकार रणनितिक महत्वका साथ अगाडी वढेको हुदाँ सरकारले चुनावी प्रतिवद्धताअनुरुप नै काम…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सव उद्घाटन तीन दिन पछि स¥यो

    भोली फागुन ८ गतेदेखि भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनिएको प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सव तीन दिन पछि धकेलिएको छ । भरतपुर बजार व्यवस्थापन समितिको आयोजनामा हुन लागेको सो महोत्सव आगामी फागुन ११ गतेदेखि हुने मंगलबार जारी गरिएको विज्ञप्तीमा जनाइएको छ । महोत्सव मूल संयोजक घनश्याम पौडेल श्याम तथा प्रचार प्रसार…

    Read More
  • मुख्य समाचार

    नेकपा विघटन हुने खतराः प्रचण्ड

    वीरेन्द्रनगर/६ फागुन/नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले धेरैले अहिले पार्टी विघटन गराउन कसरत गरेको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी कमजोर बनाउन षड्यन्त्र भइरहेको भन्दै पार्टी विघटन भए प्रतिक्रियावादीहरूको सपना साकार हुने बताए । उनले पार्टीभित्र आइपरेका खतरा रोक्न ढिला गरे पार्टी बनाउने इच्छाशक्ति हुँदाहुँदै…

    Read More
  • अपराध/दुर्घटना

    मोस्ट वान्टेड‘गुण्डा नाइके’ सत्यमान पक्राउ

    काठमाडौँँ,६ फागुन। नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइकेु सत्यमान लामा पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हो । लामालाई मापसे गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको महाराजगञ्ज प्रहरीले जनाए पनि थप खुलाएको छैन् । साथै अरु थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामा गुन्डा नाइके…

    Read More