Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    भरतपुर साँस्कृतिक महोत्सवमा दर्शकको घुइँचो बढदै

    फागुन १७/भरतपुरको केन्द्रीय बस टर्मिनलमा रहेको राष्ट्रिय सहकारी बोर्डको चौरमा जारी प्रथम भरतपुर साँस्कृतिक महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुति राखेका छन् । शनिबार महोत्सवमा कलाकारहरुले लोक तथा दोहोरी गीत गाएर दर्शकलाई भरतपुर मनोरञ्जन दिएका हुन् । फागुन २७ गतेसम्म सञ्चालन हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ ले कृषि, पर्यटन,…

    Read More
  • मुख्य समाचार

    तमु सञ्चारकर्मी को अध्यक्षमा रविन र सचिवमा चित्र सोल्टी गुरुङ्ग निर्वाचित

    लमजुङ/ तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनले रविन गुरुङ (काठमाडौं) को नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका ६, पैकोंनाँसा (पसगाउँ) मा शनिबार सम्पन्न महाधिवेशनले रविनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा लाला गुरुङ (काठमाडौं), महासचिवमा रोशनी गुरुङ (कास्की), सचिवमा चित्र सोल्टी गुरुङ (चितवन)…

    Read More
  • चितवन सेरोफेरो

    राष्ट्रिय पुनर्जागरण अभियान चितवनको पुनर्गठन:अध्यक्षमा गैरे, जिल्लामा अब अनुगमन तीव्र पारिने।

    चितवन/राजनीतिक विश्लेषक तथा राष्ट्रबादी नेता भरत दाहाल नेतृत्वको राष्ट्रिय पुनर्जागरण अभियान चितवन जिल्ला समिति नविन गैरेको अध्यक्षतामा पुनर्गठन भएको छ । केन्द्रिय सदस्य नारायण दवाडीको विशेष उपस्थितिमा शाखा पुनर्गठन भएको हो । भेलाले जिल्ला शाखा पुनर्गठन गरेको हो । समितिको सचिवमा मेघराज पौडेल र कोषाध्यक्षमा तीर्थ परियार सर्वसम्मत चयन हुनुभएको छ। तेत्तिस सदस्यिय जिल्ला समिति…

    Read More
  • मुख्य समाचार

    ओलि प्रवृत्तिको हड्डी धूलो हुँदै

    सूर्य बराल/केही महिना अगाडि नेपाल आएका चिनियाँ राष्ट्रपतिले त्यसै हड्डी धूलो पारिदिने धम्की दिएका होइनन् उनले नेपाली नेताहरु जो अमेरिकी डलरमा विकेरे असल छिमेकी देश चीन विरुद्धको अमेरिकी षड्यन्त्रमा लागेको थाहा पाएरै त्यस्तो चेतावनी दिएको थियो। जुन कुरा आम मानिसले बुझ्ने कुरा भएन नै तर नेपाली राजनीतिमा रहेका र सत्तामा आसिन दलका नेताहरु लाई चेतावनी…

    Read More
  • मुख्य समाचार

    बामदेव नै राष्ट्रिय सभामा मनोनित हुने ठोकुवा।

    १६ फागुन, चितवन/सत्तारुढ नेपाल कम्यूष्टि पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष बामदेव गौतम नै राष्ट्रिय सभामा मनोनित हुने ठोकुवा गरेका छन्। भरतपुर विमानस्थलमा (आज)शुक्रबार पत्रकार हरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पार्टीको सर्वसम्मत निर्णय कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएक हुन। उनले प्रधानमन्त्रीले पार्टीको निर्णय नमान्ने विषय कल्पना समेत गर्न नसकेको बताए । प्रधानमन्त्री केपि…

    Read More
  • अपराध/दुर्घटना

    नेपालकै ठूलो अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी अन्तिम चरणमा

    भरतपुर/चितवन प्रदर्शनी केन्द्रको सभाहलमा फागुन १६ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको नेपालकै ठूलो अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । स्वदेशी तथा विदेशी गरी दुई सयभन्दा बढी प्रदर्शकको स्टल रहने एक्स्पोमा नेदरल्यान्ड, चीन, अमेरिका, टर्की, मलेशिया, इजरायल, भारत लगायत १३ देशका स्टल रहने र एक्स्पो अवधिभर पोल्ट्री महासंघको गोष्ठी, बैठक, अन्तक्र्रिया कार्यक्रम…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सवको तयारी पुरा, शुक्रबार प्रचण्डले उद्घाटन गर्ने

    चितवन/१५ फागुन/भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ को तयारी पूरा भएको छ । महोत्सवको भोलि (शुक्रबार) पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक समितिले जनाएको छ । विभिन्न कारणले पटक पटक सरेको महोत्सव शुक्रबार उद्घाटन हुने उल्लेख गर्दै…

    Read More
  • अपराध/दुर्घटना

    सर्लाहीमा तस्करलाई स्वर्णयुग ! खुलेआम तस्करी भईरहदा पनि प्रदेश प्रहरी किन बेखबर?

    सुर्य बराल । सर्लाही । १५ फागुण । पुर्बि तराईको सर्लाही जिल्लामा यतिखेर तस्करहरुको लागी स्वर्ण युग नै आएजस्तो भएको छ । जिल्लाका एकदर्जनभन्दा बढी स्थानबाट खुलेआम तस्करी भईरहेपनि प्रहरी प्रशासनले कुनै कार्बाही नगर्दा तस्करहरुलाई स्वर्ण युग नै आएजस्तो भएको हो । एक गोप्य श्रोतका अनुसार सर्लाहीको मलङ्गवा नाका लगाएत जिल्लाका महोत्तरीसँग सिमा जोडीएका नाकाहरुबाट…

    Read More
  • अपराध/दुर्घटना

    यत्र तत्र अब्यबस्थित होड्रिङ्गबोर्डले भरतपुर महानगर कुरुप बन्दै, गृहको निर्देशन अलपत्र !

    चितवन । स्मार्ट सिटीको परिकल्पना गरिएको भरतपुर महानगरको बजार तथा मुख्य सडक क्षेत्रमा यत्र तत्र अब्यबस्थित रुपमा टांङ्गिएका होड्रिङ्गबोर्डका कारण शहर नै कुरुप बन्दै गईरहेको छ । देशकै बिच भागमा रहेको भरतपुर महानगरमा अब्यबस्थित रुपमा टांङ्गिएका होड्रिङ्गबोर्डका कारण सुन्दर शहर नै कुरुप बन्दै गईरहेको हो । महानगरको मुख्य बजार क्षेत्र नारायणगढको पुलचोक, बसपार्क, शहिदचोक, लायन्सचोक,…

    Read More
  • मुख्य समाचार

    नेकपामा बबन्डर सुरू, राष्ट्रिय सभामा गौतम कि खतिवडा ? सचिवालयबीच गम्भीर मतभेद

    काठमाडौँ/राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नमान्ने बताएपछि सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको छ । बुधबार आफूसमेत उपस्थित बैठकबाट निर्णय भएको दुई घण्टा नबित्दै ओलीले त्यसलाई नमान्ने भन्दै पार्टी सचिवालयको सिफारिसलाई चुनौती दिएका थिए । सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बैठकपछि वरिष्ठ…

    Read More