करेशावारीको तालिम लिएर तरकारी खेती
वि.वि. श्रेष्ठ/व्यास–१४, कुलुङ्ग/अधिकारका लागी पहुँच नेपाल र व्यास नगरपालिका वडा नं १४ वडा कार्यलयको संयुक्त सहयोगमा व्यास १४ को कुलुङ्गमा सामुहिक तरकारी खेती गरिएको छ । स्थानिय २० घरधुरी मिलेर सामुहिक रुपमा गोलभेडा खेती शुरु गरेका हुन् । वडालाई आत्मनिर्भर वनाउने र त्यसका लागी वडावासीलाई कृषि र पर्यटनमा लागेर आर्थिक रुपमा पनि समृद्ध वनाउने अभिप्राय…
Read More




