Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    नेपाली राजनीतिका किङमेकरः पहिले भारत, अहिले चीन

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउन खोजेको बताएपछि जिम्मेवार निकायमा बसेको व्यक्तिले अपरिपक्व अभिव्यक्ति दिएको टिप्पणीसहित नेकपा स्थायी समिति बैठकमा उनको राजीनामा मागिएको छ। असार १४ मा मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि भारत आफूलाई हटाउन लागिपरेको अभिव्यक्ति दिएका थिए। त्यसलगत्तै बसेको…

    Read More
  • मास्क नलगाई घरबाहिर ननिस्कन चितवन प्रशासनको निर्देशन, निस्किए प्रहरीले पक्राउ गर्ने ।

    चितवन/जिल्ला प्रशासन कार्यालय चितवनले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न सूचना जारी गरेको छ । मास्क नलगाई घरबाहिर निस्कनेलाई अबदेखि चितवन प्रहरीले पक्राउ गर्ने भएको हो । अबदेखि मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत इश्वर सिंखडाले बताए । जरुरी कामबाहेक घरबाहिर ननिस्कने,…

    Read More
  • मुख्य समाचार

    नेकपाको दीर्घकालिन निकास : दोश्रो पुस्ता हस्तान्तरण

    शासन व्यवस्था आफैमा साध्य होईन, साधन मात्र हो । जुन कुरा पुष्टि समेत भईसकेको छ । यो सिद्धान्त सवैमा लागु हुन्छ, नेपालको सन्र्दभमा पनि लागु भईसकेको छ । राजनिती आफैमा पुर्ण हुदैन । नितीको प्रधान राजनिती हो, तर यसको सफल कार्यन्वयनले मात्र राजनितीको वास्तविक अर्थ पुरा हुन्छ । लामो राजनैतिक आन्दोलन र त्यसले प्राप्त गरेको…

    Read More
  • मुख्य समाचार

    ओली र दाहालबीच अझै रस्साकस्सी, नेकपा फुटको संघारमा।

    काठमाडौं/नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो । प्रधानमन्त्रीको राजीनामा प्रकरणले नेकपा शीर्ष नेतामा बढ्दै गएको दुरीका बीचमा सहमतिको मिलनबिन्दु खोज्ने प्रयास भए पनि उपलब्धि शून्य भएको छ…

    Read More
  • मुख्य समाचार

    कम हुँदै कोरोना त्रास

    बुटवल/कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको प्रदेश ५ का विभिन्न जिल्लामा कोरोना आतङ्क कम हुँदै गएको छ । सङ्क्रमित निको भएर फर्किनेको सङ्ख्या पनि निरन्तर बढेकाले आतङ्क कम हुँदै गएको हो । बाँके, कपिलवस्तु, गुल्मीलगायत उच्च जोखिमका जिल्लामा निको भएर फर्किने बढेका छन् तर पश्चिम नवलपरासीमा सङ्क्रमण थपिएको छ । घर फर्किए तम्घास समाचारदाताका अनुसार गुल्मीमा…

    Read More
  • मुख्य समाचार

    सत्तारूढ दल नेकपा फुटको संघारमा !

    काठमाडौं/दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै निवास बालुवाटारमा अनौपचारिक छलफल गर्दै अब कुन कित्तामा उभिने हो भनेर स्पष्ट गर्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले…

    Read More
  • मुख्य समाचार

    ओली र देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा

    नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरंग ल्याएको छ । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । नेकपाभित्र शक्ति संघर्ष सतहमा आइरहेको बेला ओलीले देउवासँग तीन दिनअघि बालुवाटारमा भेटवार्ता गरेको र सो भेटवार्ताबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । देउवा र ओलीबीच असार १७…

    Read More
  • चितवन सेरोफेरो

    नेपाली सेनाद्धारा गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण

    वि वि श्रेष्ठ/चापाघाट–व्यास ५, तनहुँ  व्यास जयन्ती तथा गुरु पुर्णिमाको अवसरमा नेपाली सेनाद्धारा वृक्षारोपण कार्यक्रम गरिएको छ । श्री कालीभन्जन गण (ई) व्यास–५ चापाघाट को सहयोग र वडा कार्यलयको संयोजनमा वृक्षारोपण कार्यक्रम गरिएको वडाध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । व्यास नगरपालिका वडा न. ५ मा रहेको पृथ्वी राजमार्ग अन्र्तगत पर्ने चापाघाट मा वाटो विस्तार…

    Read More
  • मुख्य समाचार

    शान्ती बार्ताको बाधक ओली सरकार : ओलीको बर्हिगमनसँगै बार्ताको सम्भावना बढ्ने ।

    सुर्य बराल/२०७७, असार २१/चितवन नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका एक बरिष्ठ नेताले केपि शर्मा ओलीको सरकार रहेसम्म बार्ताको कुनै सम्भावना नरहेको बताएका छन् । आज बिहान एक अज्ञात स्थलमा भण्डाफोर अभियानकर्मीसँग कुरा गर्दै ति नेताले भने, ‘ओली सरकारको बर्हिगमनसँगै बार्ताको सम्भावना बढ्ने छ ।’ भन्दै नेकपाका अन्य नेताहरु बार्ताको पक्षमा रहेपनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री…

    Read More
  • चितवन सेरोफेरो

    लिटल फ्लावर स्कुलमा १० जोड २ कक्षा सञ्चालनको तयारी, अनलाईनबाटनै प्रि रजिष्टेशन

    असार २०, चितवन/नारायणगढमा रहेको चितवनकै उत्कृष्ट लिटर फ्लावर स्कुलले दश जोड २ का कक्षा सञ्चालन गर्ने भएको छ । यसका लागि स्कुलले अनलाईन रजिष्ट्रेसन प्रक्रिया खुल्ला समेत शुरु गरिसकेको छ । यसका लागि विद्यार्थीले स्कुलको पेजमा रहेको अनलाईन लिन्क बाट फाराम भर्न सकिने स्कुल प्रशासनले जानकारी दिएको छ । स्थानीय एवं अन्य जिल्लाका अभिभावक र…

    Read More