चितवन र नवलपुर गरी १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रनिश थापा/चितवन/चितवनमा शुक्रबार गरिएको परीक्षणका क्रम्मा थप १३ जनामा कोरोना भाइरस ९कोभिड ( १९० संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा रहेको ९कोभिड १९० प्रयोगशालामा शुक्रबार २२८ जनाको नमुना परीक्षण गरिएकोमा चितवनका ६ जना र नवलपुरका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वर्डा नम्बर ६ मा दुई…
Read More




