Breaking News
 | 
  • अपराध/दुर्घटना

    मालपोतका भ्रष्टहरुका बिरुद्ध भ्रष्टाचारका तीन मुद्दा दायर

    काठमाडौं : मदनप्रसाद गुप्ता नायबसुब्बा हुन्। मालपोत कार्यालय सिमरामा लामो समय उनको दबदबा चल्यो। उनले प्रमुख मालपोत अधिकृतलाई टिक्नै दिएनन्। हैसियत सुब्बाको रहे पनि सचिवदेखि मन्त्रीसम्म प्रभावमा पारी उनले पटक–पटक कार्यालय प्रमुख बनेर रजाइँ गरे। देशभरकै आकर्षक मालपोत कार्यालय हो सिमरा। त्यहाँ कार्यालय प्रमुख हुन उपसचिव चाहिन्छ। तर, अधिकृतसम्म प्रमुख भएर गए पनि उनले बस्न…

    Read More
  • अपराध/दुर्घटना

    भारतीयद्वारा ठोरीका नेपाली कुटिए, स्थिति तनावग्रस्त

    वीरगञ्ज, ३ जेठ : पर्साको पश्चिमी क्षेत्रस्थित ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेका छन् । स्थानिय ठोरीबासीलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा स्थिति तनावग्रस्त भएको छ । इलाका प्रहरी कार्यालय ठोरी निकट श्रोतले दिएको घटना अनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल…

    Read More
  • अपराध/दुर्घटना

    राजधानीमैं श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार,अवस्था गम्भीर

    काठमाडौं । राजधानीको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गर्ने अरु कोहि नभई आफ्नै श्रीमान रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार बुधबार राति कालोपुल नजिकै डेरा गरी बस्‍ने दोलखाकी २० वर्षीया आफ्नी श्रीमतीमाथि २८ वर्षीय को विस्णु भुजेलले एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट ती…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीलाई मासिक बुझाउदै ठोरी नाकाबाट तस्करी

    चितवन । भारतीय सिमा जोडिएको पर्साको दक्षिण पश्चिम ठोरी छोटी भन्सारबाट दैनिक रुपमा ब्यापक मात्रमा तस्करी भईरहेको छ । सिमाक्षेत्रमा रहेका शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयकै केही प्रहरीहरुको मिलेमतोमा तस्करी भईरहेको हो । सिमा क्षेत्रमा रहेका प्रहरी र शसस्त्रका केही प्रहरीसँगको साँठगाठमै तस्करहरुले तस्करीका सामान चितवनको माडी हुँदै नारायणगढसम्म ल्याउने गरेका…

    Read More
  • अपराध/दुर्घटना

    विद्यार्थीको मन जित्दै केयर एजुकेशन,तयारी कक्षा सुरु

    चितवन । कृषि तथा वन संकायका विद्यार्थीहरुलाई आर्कषण गर्न र यस क्षेत्रको प्रर्वद्धन गर्ने लक्ष्य लिएको सेन्टर फर एग्रिकल्चरल रिसर्च एण्ड एजुकेशन (केयर)ले यी संकायको लागि तयारी कक्षा संचालनमा ल्याएको छ । विद्यार्थीको मन जित्दै आएको केयर एजुकेशनले सोमबार नारायणगढको लायन्सचोकस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट गरी यसबारे जानकारी दिएको हो । कार्यक्रममा बोल्दै संस्थाको प्रबन्ध…

    Read More
  • अपराध/दुर्घटना

    ठोरी ठुटे खोलाको पुल सञ्चालनमा किन ढिलाई ?

    चितवन । भारतीय सिमा क्षेत्र नजिक पर्नेे पर्साको ठोरी स्थित ठुटे खोलाको पुल बनेको महिनौं बित्दा पनि अझैं सञ्चालनमा आउन सकेको छैन् । हुलाकी सडक आयोजनाले सात करोड रुपैयाँ खर्च गरि बनाएको उक्त पुल सञ्चालनमा आउन ढिलाई हुँदा स्थानियहरु अझै खोलामुनिबाट आफ्ना सवारी साधन चलाउन बाध्य छन् । उक्त क्षेत्र भई बिरगंज र नारायणगढ आउने…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीमा बढदो बिकृती, सुदखोर शैलीमा जनता लुटदैं ।

    जेठ १ । जनताको आर्थिक स्तर सुधार गर्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने बिश्वासका साथ अगाडी बढाईएका सहकारीहरुमा चरम बिकृती हावी भईरहेपनि तहगत सरकार र नियामक निकायहरु मुकर्दशक बसिरहेका छन् । सहकारी सस्थाँहरुमा बढेको बिकृतीले बचतकर्ता तथा क्रृणी रहेका आम सर्बसाधरण नागरिकहरु आर्थिक रुपमा प्रताडित बन्नुका साथै चरम शोषणको दुश्चक्रमा फसिरहेका छन् । जिल्लामा सञ्चालित अंधिकास…

    Read More
  • अपराध/दुर्घटना

    समाज परिवर्तनसँगै अपराधका प्रकृति फेरिए, ४१ प्रकारका अपराधमा उजुरी शून्य

    कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् । समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा कानुनी सुधार तथा प्रहरीको सक्रियता प्रमुख कारक रहेको पाइएको छ…

    Read More
  • अपराध/दुर्घटना

    यौन बार्गेनिङ रोक्न प्रहरी अप्रेशन, दुई दिनमा २ सय ७६ जना पक्राउ

    जेष्ठ १, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियान सुरु गरेको…

    Read More
  • अपराध/दुर्घटना

    गौशालाको धर्मशाला कब्जा सरह, १० रोपनी जग्गाका जम्मा ५१ हजार भाडा

    काठमाडौं /गौशाला चोकैमा १० रोपनी जग्गाको भाडा कति पर्ला रु महिनाकै लाखौं । तर, मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ तिर्छ । र, त्यसमा रहेको सटरैसटरको ठूलो भवनबाट दिनकै लाख रुपैयाँभन्दा बढी आर्जन गर्छ । मन्दिरलाई अरू दान गर्छन् । हामी कहाँ मन्दिरको सम्पत्ति भाँती पु¥याएर खाइन्छ । गौशाला धर्मशाला यसको उदाहरण हो । यो…

    Read More