Breaking News
 | 
  • अपराध/दुर्घटना

    गुठी जग्गा अतिक्रमण हटाउन र संरक्षण गर्न राजनीतिक दलकै अवरोध

    जेष्ठ १९, काठमाडौं । जनकपुर क्षेत्रमा अतिक्रमण हटाउन राजनीतिक दलहरूकै अवरोध रहेको पाइएको छ । बृहत्तर जनकपुर क्षेत्रमा रहेको मन्दिर तथा पोखरीका जग्गा विभिन्न मन्दिरका महन्थ, मठाधीश तथा पुजारीले संरक्षणको जिम्मेवारी वहन गर्दै आएकोमा यसमा राजनीतिक दलको असहयोग रहेको पाइएको छ । जसकारण हालसम्म पनि अतिक्रमणको क्रम रोकिन सकेको छैन । गुठी संस्थान एक्लैकोे प्रयासबाट…

    Read More
  • अपराध/दुर्घटना

    असुरक्षित बन्दै चितवन : सामान्य बिवादमा खुँडा प्रहार हुँदा एक महिला गम्भीर घाइते, दोषी फरार

      चितवन । चितवन जिल्ला पछिल्लो समय अशान्ति बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख फेरिएसंँगै जिल्लामा सुरक्षा चुनौती थपिएको छ । नयाँ कार्यालय प्रमुखको रूपमा दानबहादुर मल्ल आएपछि त चितवन अशान्ति नै अशान्ति भएको भन्दै स्थानीय गुनासो गर्छन् । गएको बुधबारदेखि जिल्लामा एउटा न एउटा घट्ना घटिरहेको छ जस्ले गर्दा समाजमा भय…

    Read More
  • अपराध/दुर्घटना

    यौनजन्य गतिविधिको हव बन्दै चितवन

    चितवन । नेपालकै केन्द्रबिन्दुमा रहेको मुख्य पर्यटकीय गन्तब्य बन्दै गरेको चितवनमा यौनजन्य गतिबिधी ह्वात्तै बढेको छ । पछिल्लो अवधीमा जिल्लामा बेश्याबृती र यौनजन्य गतिबिधी ह्वात्तै बढेको हो । यस्तो गतिबिधीमा पेट पाल्नेदेखी भिआईपीहरु सम्म सम्ँलग्न हुने गरेको देखिएको छ । सामान्य र साना होटलहरुमा बिगतमा प्रहरीको नजर पर्ने गरेपनि ठुला होटल र भिआईपी बेश्याबृतीमा संलग्नहरुलाई…

    Read More
  • अपराध/दुर्घटना

    ओलीलाई विद्यावारिधि क्रिस्चियन धर्म प्रचारकबाट

    प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौँमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो । काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि ‘विशेष आवश्यकता शिक्षा’ (स्पेसल निड्स एजुकेस÷एसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो । काङ्नामले…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा एसपी मल्लको दादागिरी

     चितवन, १७ जेठ । ‘प्रचण्ड’को सोर्सफोर्स एवं दबाबमा चितवनको प्रहरी प्रमुखका रूपमा सरुवा भइ आएका एसपी दान बहादुर मल्लले कमान्ड सम्हाल्न नसकेको आरोप स्थानीयहरुले लगाउन थालेका छन् । सरुवा भएर चितवनको नेतृत्व लिएकै दिन गौतमबुद्व अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा तोडफोड र काम देखाउन निर्दोष ब्यक्तिलाई पक्राउ गरेर दु:ख दिने गरेको घट्ना पुनः एकपटक छताछुल्ल भएको छ…

    Read More
  • अपराध/दुर्घटना

    चितवन आएका नँया एसपी मल्ल सुरक्षामा चुक्दै

    चितवन , १६ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुको सोर्सफोर्स र दबाबमा चितवनको हाकिम भएर आएका प्रहरी प्रमुख दान बहादुर मल्ल चितवन हाजिर भएकै दिन नेकपाका कार्यकर्ता र स्थानीयले धुर्मुस-सुन्तली फाउन्डेसनको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला डोजर लगाएर भत्काइदिएका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका…

    Read More
  • गणतन्त्रको नाममा यो लुटतन्त्र कहिले सम्म ?

    आज गणतन्त्र दिवस, देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याएको पनि आज १२ बर्ष भईसकेको छ । तर गणतन्त्र आएको यत्तिका समय भईसक्दा पनि देशमा कुनै सुधारको संकेत छैन् । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउन स्वंय काँग्रेस कम्युनिष्ट भन्नेहरु नै लागेको देख्दा आम मानिसहरु दुःिखत छन् । अझ दुख लाग्दो कुरा त् जनताले रगत बगाएर ल्याएको यो…

    Read More
  • अपराध/दुर्घटना

    सरकारको हठ र विप्लवको हिंसाले भिडन्‍तको खतरा

    काठमाडौं/विप्लव समूहको गतिविधि हिंसात्मक बन्दै गएपछि द्वन्द्व बढ्न सक्ने सुरक्षा विज्ञले चिन्ता व्यक्त गरेका छन् । आइतबार राजधानीका विभिन्न स्थानमा उक्त समूहले गराएको विस्फोटमा चार जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । विप्लव र सरकारले एकअर्कालाई घुँडा टेकाउने रणनीति अगाडि बढाएपछि असुरक्षित महसुस हुन थालेको छ । सुरक्षाका विज्ञहरूले हिंसात्मक…

    Read More
  • अपराध/दुर्घटना

    गोन्द्राङ घटनाका आक्रमणकारीलाई कारवाही गर्न कांग्रेसको माग

    काठमाडौँ, १४ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ड्युटीमा रहेकी सुरक्षाकर्मी कल्पना खड्कामाथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस संसदीय दलको कार्यालयले चितवनको भरतपुर महानगरपालिका–१२ गोन्द्राङस्थित सडक बोर्डको कर सङ्कलन केन्द्र (ढाट)मा ड्युटीमा कार्यरत खड्कामाथि गरेको अमानवीय कार्य भएको भन्दै घोर विरोध गरेको जनाएको छ। प्रमुख…

    Read More
  • अपराध/दुर्घटना

    ‘पुरानै बाटोमा विप्लव’

    राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध सुरु भएको छ । पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्पद वस्तु राखेर त्रास फैलाउने कामको विरोध सुरु भएको हो । प्रतिबन्धित विप्लव समुहले सरकारलाई चुनौती दिन खोज्दा बम विस्फोट गर्ने क्रममा आफ्नै कार्यकर्ताले ज्यान गुमाए…

    Read More