Breaking News
 | 
  • अपराध/दुर्घटना

    कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सिबी लामा पक्राउ

    काठमाडौँ/कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको एक होटलबाट तीन जना नाबालिकालाई उद्धार, यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ

    चितवन/वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाइएका दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो । उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उद्धार गरिएका दुई नाबालिकाको…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमामहिला हिंसाको अवस्थाभयावह,

      भरतपुर/चितवनमा पछिल्लो १० महिनाको अवधिमा लैगिंक हिंसाको घटना भयावहअवस्थामा देखिएको छ । हिंसामा परी उजुरी गर्न आउने संस्थाहरु जिल्लाप्रहरी कार्यालय, एकद्धारा संकट व्यवस्थापन केन्द्र र जिल्लाअदालतको तथ्याकं विश्लेषण गर्दा विशेषगरि महिलातथाबालबालिकाप्रभावित बनेको देखिएको छ । गत साउनदेखि बैशाखसम्मको अवधिमाजिल्लाप्रहरी कार्यालय महिला सेलमाविभिन्नप्रकृतिका हिंसामा परेका ७४४ उजुरी दर्ता भएको छन् । तिमध्ये घरेलु हिंसा सम्बन्धी…

    Read More
  • अपराध/दुर्घटना

    यार्सा टिप्न गएकी युवतीको मृत्यु

    त्रिवेणी (रुकुम पश्चिम)/डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि निज लेक लागेर बिरामी पर्नुभएको थियो । “बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा मृत्यु भएको हो”, वडाध्यक्ष विष्टले भन्नुभयो, “शसस्त्र प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको भरतपुरमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक युवकको मृत्यु

    चितवन/नारायणगढ–मुग्लिङ सडक खण्डमा पर्ने चितवनको भरतपुर महानगरपलिका–२९ सत्र किलोमा गएराति चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अन्य २३ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा अपरेटरको मृत्यु

    चितवन/नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा स्काभेटर मेसिन अपरेटरको मृत्यु भएको छ । नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खसेर अपरेटरको मृत्यु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । मेसिनमाथि पहिरो खस्दा मेसिनमा समेत क्षति पुगेको छ । पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयले…

    Read More
  • अपराध/दुर्घटना

    नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

    नुवाकोट/नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा आज दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर…

    Read More
  • गाजामा हवाई आक्रमणः दुई हमास नेतासहित पाँच लडाकूको मृत्यु

    तेल अभिभ/हमासको ट्याङ्क प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् । उहाँले गाजा युद्धमा इजरायली रक्षा बल ९आईडीएफ० विरुद्ध आक्रमण र आतङ्कवादी षड्यन्त्रको नेतृत्व गर्नुभएको थियो । इजरायलको आतङ्कवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा अलकारा र गाजा डिभिजनका…

    Read More
  • अपराध/दुर्घटना

    कान्तिपुर पत्रिकाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    काठमाडौँ/कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो। सिरोहिया लाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए । ।पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग…

    Read More
  • अन्तरराष्ट्यि

    पटनामा विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडले गरे स्कुलमा आगजनी

    भारत/बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्यांकीभित्र एक विद्यार्थीको शव फेला परेपछि शुक्रबार बिहान आक्रोशित भिडले विद्यालयमा आगो लगाएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार घटना दिघा प्रहरीअन्तर्गतको रामजिचक क्षेत्रमा भएको हो । आक्रोशित आफन्त तथा स्थानीयहरूले सडक अवरुद्ध गरी स्कुलमा आगो लगाएका थिए । स्कुल गएका करिब तीन वर्षका बालक स्कुलपछि ट्युसन लिने गर्थे…

    Read More

sahid diwas