बीमा रकमको लोभमा आफ्नै सुनचाँदी पसल लुटपाटमा सम्लग्न सञ्चालकसहित ५ जना पक्राउ ।
काठमाडौं/चितवनको कालिकामा बीमा रकमको लोभमा आफ्नै सुनचाँदी पसल लुटपाटमा सम्लग्न एक सञ्चालकसहित ५ जना पक्राउ परेका छन। १ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका-६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको थियो । उक्त लुटपाटमा संलग्नताको आरोपमा प्रहरीले पसल सञ्चालक विनोद सुनार, विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवन पासवान र अञ्जना पुडासैनी केसी पक्राउ परेका…
Read More