| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • बघौडा अस्पतालमा अक्सिजनको अभाव 

      चितवन , चितवनको ग्रामीण भेगमा रहेको माडी नगरपालिका क्षेत्रका अस्पताल तथा मेडिकलहरुमा अक्सीजनको चरम अभाव भएको छ । नगर भित्र रहेको एक मात्र माडी अस्पताल मा समेत अक्सिजन सिलिडरबिहिन हुँदा बिरामीहरु समस्यामा परेका छन् । बि।स। २०५० सालमा स्थापित भएको माडीको बघौडा अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र निजी किल्निकहरु भएपनि आज सम्म अक्सिजन सिलिडरविहिन रहेका…

    Read More
  • कर्णालीका हामी भिडियो सार्वजनिक…….

    मुगु मिडिया सेन्टर पा।लिको प्रस्तुतिमा  कर्णालीका हामी भिडियो सार्वजनिक मुगुरमुगु सोरु गाउँ पालिका १० धैनकोटका युवाहरुले मुगु मिडिया सेन्टर पा।लिको सहयोगमा भर्खरै ूकर्णालीका हामीू भिडियो बजारमा सार्वजनिक गरेका छन्। दुर्गम,भौगोलिक विकटता र पछौटेपनको पर्यावाची बनेको नेपालको पश्चिम मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पा लगायत सुदुर पश्चिमको बाजुरा ईत्यादि क्षेत्रको कथा र ब्यथा भने बेग्लै छ…

    Read More
  • चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा एकको मृत्यु

    चितवन १० फागुन । नारायणगढ–मुग्लिङ्ग सडकखण्ड अन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनौलीबाट काठमाडौँ जाँदै गरेको बिआर ३२ बीएन ३१०९ नम्बरको भारतीय ट्रक ओभरटेक गर्ने क्रममा भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३ः५० बजेको समयमा सो दुर्घटना भएको हो । दुर्घटना पश्चात् सो,…

    Read More
  • सौराहाको होटल सेभेन स्टारलाई अन्तर्राष्ट्रिय अवार्ड

    चितवन , १० फागुन । पुर्वी चितवनको सौराहामा रहेको होटल सेभेन स्टारले अन्तर्राष्ट्रिय होटल तथा रेष्टुरेन्ट क्वालिटी अवार्ड प्राप्त गरेको छ । स्पेनको ग्लोबल ट्रेड क्लबले सेभेन स्टार होटललाई उच्चस्तरीय सेवा प्रदान गरेका कारण अवार्ड प्रदान गरिएको स्पेनको ग्लोबल ट्रेड क्लबले जनाएको छ । क्लबले बिश्वका डेढ सय भन्दा बढी होटलहरुको गोप्य रूपमा गरिएको अनुुुगमनका…

    Read More
  • एभरेष्ट मःमः ल्याण्डबाट पूर्वी चितवनको पर्सा बजारमा शाखा विस्तार

      , चितवन । चितवनको भरतपुरमा सञ्चालित एभरेष्ट मःमः ल्याण्डले पूर्वी चितवनको पर्सा बजारमा आफ्नो शाखा विस्तार गरेको छ । चितवनको बजारमा नौलो प्रकारको झोल अचार सहितको मःमः भित्राएर स्वादका पारखीहरु माझ लोकप्रिय बनेको एभरेष्ट मःमः ल्याण्डले आफ्नो तेस्रो शाखा पूर्वी चितवन पर्साको चौविसकोठीमा विस्तार गरेको हो ।पर्सामा आजबाट सञ्चालनमा आएको उक्त एभरेष्ट मःमः ल्याण्डमा…

    Read More
  • भरतपुर अस्पतालमा चिकित्सकको बेथिति : बिरामीलाई सास्ती 

    चितवन ९ फागुन । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालको बेथिती दिनानुदिन च्याउ उम्रिए झैं , उम्रदै गएको छ । हामीले उक्त अस्पतालको बेथिती बारे पाठकवर्गमा सम्प्रेषण नगरेको दिनै छैनन् । कार्यालय समयमै दन्त चिकित्सक डा विश्व सुवेदी निजी क्लिनिक जाने गरेको तथ्य सार्वजनिक भएको खबर एक साता बित्न नपाउदै पुनः सोही अस्पतालको अर्को बेथिति समेत…

    Read More
  • त्रिदेशीय मोटर ¥यालीमा सहभागी हुन चितवनको एक टोली भारत प्रस्थान

    चितवन, १० फागुन । हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर ¥यालीमा सहभागी हुन लागि चितवनबाट एक टोली भारतको सिलगुढी प्रस्थान गरेको छ । अन्र्तराष्ट्रिय स्तरको मोटर ¥याली पहिलो पटक चितवनमा आउने भएपछि नेपाल, भारत र भुटानका प्रतिस्पर्धीलाई स्वागतसगैँ ¥यालीमा सहभागी हुन चितवन अटोमोबाईल डिलर्स एसोसिएसनको एक टोली भारत प्रस्थान गरेको हो । चितवन अटोमोबाईल डिलर्स एसोसिएसनका…

    Read More
  • थारु बस्तीमा सय वर्ष पुराना ऐतिहासिक फोटोहरु सङ्ग्रहित

    चितवन । पुर्वी चितवनको सौराहा नजिकैको थारु बस्तीमा रहेको थारु सांस्कृतिक संग्राहलय तथा अनुसन्धान केन्द्रमा सय वर्ष पुराना ऐतिहासिक फोटोहरु सङ्ग्रहित गरिएको छ । सो संग्राहलयलाई अझ प्रभावकारी र मजबुत बनाउन थारु समुदायसँग जोडिएका १०६ वर्ष पुरानो फोटोहरु राखिएको संग्राहलयका अध्यक्ष बिरेन्द्र महत्तोले बताए । अध्यक्ष महत्तोका अनुसार त्यहाँ १०६ वर्ष पहिले ब्रिटिस तथा राणाकालीन…

    Read More
  • ५ दिन चौकीमा, २५ दिन रक्सीमा

    चितवन÷देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहा यतिखेर पर्यटन प्रहरी लोकेन्द्र अधिकारीको हर्कतले थप चर्चामा आएको छ । पर्यटन प्रहरी बिट सौराहाका इन्चार्ज प्रहरी नायब निरिक्षक (सई) अधिकारीको हर्कत र कार्यशैलीलाई लिएर प्रहरीवृत्त मित्रमात्र नभई सौराहा, टाँडी, पर्सा, भरतपुर, नारायणगढ र गैंडाकोटमा समेत खासखुस बढिरहेको छ । ५ दिन त्यो पनि एकाध घण्टा चौकीमा…

    Read More
  • शहिदचोकको चुके कम्पलेक्समा नक्सापासविनै ट्रष्ट निर्माण

    चितवन÷भरतपुर महानगरपालिका ३नारायणगढको शहिदचोकमा रहेको चुके कम्पलेक्समा नक्सापासविनै थप संरचना निर्माण गरिएको छ ।शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले थिलाथिला भएको सो भवनभत्काउनुपर्ने अवस्था आएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएर भवन भाडामा लगाएका छन् । जनता बैंक,…

    Read More