बहुउपयोगी बेसारका फाईदाहरु
हामीसबैको भान्सामा नभई नहुने मसला बेसार स्वास्थ्यका दृष्टिले बहुउपयोगी मानिन्छ । यो मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोगमा आएको विश्वास गरिन्छ । आयुर्वेद र चिनिया औषधि विज्ञानमा बेसार संक्रमण स्वस्थ पार्न र शरीरभित्र तथा बाहिरको जलन निको पार्न प्रयोग हुँदैं आएको पाइन्छ । आयुर्वेदमा त यो सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ । तर पश्चिमी…
Read More