गीतानगर जेसीजको एकदिने व्यवसायिक तालिम सम्पन्न
चितवन, गीतानगर जेसीजको आयोजनामा आज एकदिने व्यवसायीक तालिम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका ६ गितानगर स्थित अरुणोदय कलेजमा ६० जना भन्दा बढी व्यवसायी र स्थानीयहरुलाई व्यवसायीक तालिम प्रदान गरिएको हो । तालिमका मुख्य प्रशिक्षक युवराज अधिकारीले तालिममा सहभागीहरुलाई व्यवसायिक फर्म दर्ता प्रकृया, कर प्रणाली तथा लेखा विधि सम्बन्धि तालिम दिएका थिए । सोहि अवसर…
Read More