नारायणगढको लक्ष्मीनारायण मन्दिर बृहत् ज्ञान महायज्ञ हुदै
चितवन, ४ बैशाख । नारायणगढ क्षेत्रपुरमा रहेको श्री शेष लक्ष्मीनारायण मन्दिरमा ११ करोडको अनुमानित लागतमा ४ तले अत्यन्त सुन्दर धार्मिक पर्यटकीय भवन निर्माणको पूर्णताका लागि यही वैशाख २२ देखि ३० गते सम्म श्रीमद्भागवत ज्ञानमहायज्ञ संचालन हुने भएको छ । महायज्ञ सम्पन्न गर्न ३ गते मन्दिरमा भएको भेलाले मन्दिरका पीठाधिश १००८ स्वामी पद्यनाभाचार्य ज्यूको संयोजकत्वमा १००१…
Read More