| प्रवास | 
  • अन्तत : फरार ‘माननीय’ दीपक मनाङ्गे पक्राउ

    ६ वैशाख, काठमाडौं । अन्तत ः फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै मनाङ्गे फरार भएका थिए, उनले…

    Read More
  • यातायात व्यवसायीद्वारा अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा

    काठमाडौं–सरकारले सिन्डिकेट हटाउने निर्णय गरेको भन्दैं यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । बुधबार यातायात व्यवसायीहरुले राजधानी काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध आन्दोलनको कार्यक्रम सार्बजनिक गरेका हुन् । यसअघि विभिन्न खालका दबाबकूलक आन्दोलनका कार्यक्रम तय गरेका ब्यवसायीहरुले देशभरका यातयात संघसस्था खारेज गरेसंगँैं आन्दोलनलाई…

    Read More
  • दुई बालकको अभिभावकतब जिम्मेवारी लिदै प्रचण्ड 

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना गर्नुभएको छ । बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा एक कार्यक्रमकाबीच सोही क्षेत्रका एक जना मुसहर र एकजना माझी समुदायका बालकहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको हो । अध्यक्ष दाहालले यसरी विद्यालय भर्ना गर्नुभएका बालकहरु पत्रुस मुसहर र अरुण माझी…

    Read More
  • बैशाख ९ गते पार्टी एकता असम्भव : प्रचण्ड

      चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ९ गते नै पार्टी एकता नहुने बताएका छन् । बुधबार प्रेस चौतारी र प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आवश्यक तयारी पुरा नभएकाले बैशाख ९ गते पार्टी एकिकरण हुने सम्भावना टरेको बताउनुभएको हो । गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदले बुझाएको…

    Read More
  • बलात्कारको आरोपमा ढकाललाई दस बर्ष जेलको सजाय ।

    चितवन । चितवन अदालतले १२ वर्षीया बालिकालाई बालगृहमा राखी जबरजस्ती करणी गरेको आरोपमा एक अभियुक्तलाई दस बर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मुद्दा परेका अभियुक्त ६१ वर्षीय गोविन्द ढकाललाई दस वर्ष कैद र बिस हजार क्षतिपूर्ति भराउने सजाय सुनाएको हो । पाँच वर्ष देखि रत्ननगर नगरपालिका–१ भक्तिनी बगैंचामा बिना दर्ता सञ्चालित…

    Read More
  • नेकपाद्वारा चितवनमा ९ कठ्ठा जग्गा कब्जा

    चितवन  । नेपाल कम्युनिस्ट पार्टी चितवनले यहाँका एक स्थानीयको ९ कठ्ठा जग्गा कब्जा गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेका धननजय पौडेल र रमा पौडेल ९आले०को विवादित ९ गठ्ठा जग्गा बुधबार कब्जामा लिएको घोषणा गरिएको हो । सो पार्टीले उक्त विवादित जग्गा बेचविखन गर्न रोेक लगाएको छ भने उलंघन भए कारबाही गर्ने…

    Read More
  • विद्यार्थी भर्ना अभियानमा स्थानीय तहका जनप्रतिनिधिहरु सहभागी हुँदै ।

    चितवन, ५ बैशाख । नयाँ विद्यार्थी र पढाइ छोडेर विद्यालय बाहिर रहेका विद्यार्थीलाई स्कुल भित्र ल्याउन यस पटकको भर्ना अभियानमा पहिलो पटक स्थानीय तहका जनप्रतिनिधिहरु सहभागी हुने भएका छन् । चितवनमा पनि विद्यालय उमेरका केही विद्यार्थी अझै विद्यालय बाहिर रहेका हुनाले यसलाई शून्यमा झार्न स्थानीय तहका जनप्रतिनिधिहरु नै भर्ना अभियानमा सहभागी हुन लागेका हुन् ।…

    Read More
  • चितवनको साइबाबा सहित आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न

    चितवन, वैशाख ४( नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले चितवनको साइबाबा ग्यास उद्योग र नवलपरासीको जानकी ग्यास उद्योग सहितका अन्य आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको हो । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर…

    Read More
  • चितवनमा प्रथम राष्ट्रिय आर्थिक गणना सुरु

    चितवन,बैशाख ४( प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ चितवनमा पनि सुरु भएको छ । आगामी जेठ ३१ गतेसम्म सञ्चालन गरिने गणनाका लागि जिल्लाभर ८४ जना गणक र १२ जना गणक सुपरिवेक्षकहरु परिचालन गरिएको छ । गणनाका लागि भरतपुर महानगरपालिकामा ८४,रत्ननगर नगरपालिकामा १३,खैरहनी नगरपालिकामा ७, राप्ती नगरपालिकामा ५,कालिका नगरपालिकामा ४,माडी नगरपालिकामा २ र इच्छाकामना गाँउपालिकामा ४ जना गणक…

    Read More
  • निकुञ्जमा चोरीशिकारी नियन्त्रणको लागि कुकुर प्रयोग

    चितवन, ०४ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा हुने चोरी शिकारी नियन्त्रणको लागि नेपाली सेनाले कुकुर प्रयोग गर्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको बटुक दल गणमा चार वटा विशेष तालिम प्राप्त कुकुर राखिएका छन् । जर्मन सेफर्ड तथा अन्य जातका कुकुरहरुलाई विशेष तालिम पश्चात् अनुसन्धानको काममा प्रयोग गरिएको बटुक दल गणका गणपति…

    Read More